नेकपाले तोक्यो प्रदेशका ईन्चार्ज र अध्यक्ष, गण्डकीमा पृथ्वीसुब्बा ईन्चार्ज, हितराज अध्यक्ष ५ आश्विन २०७५, शुक्रबार ०७:५५
पोखरा, असोज ५ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्जको नाम टुंग्याएको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ..
पुरा पढ्नुहोस् »