Breaking News


मुख्यमन्त्री गुरुङ चीन भ्रमणमा (के के सम्झौता हुँदैछन् ?) ८ आश्विन २०७५, सोमबार ०३:०८

पोखरा, असोज ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनको हाईनान प्रान्त भ्रमणका लागि त्यसतर्फ लागेका छन् । मुख्यमन्त्री भैसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो भने नेपालकै मुख्यमन्त्रीहरुमध्ये दोश्रो भ्रमण उनको हो । हाईनानको..

पुरा पढ्नुहोस् »

पोखरामा खोरेतको प्रकोप–पशु ओसारपसार गर्न रोक ७ आश्विन २०७५, आईतवार १५:१०

पोखरा, असोज ७ । पोखरामा खोरेत रोगको प्रकोप देखिएको छ । विभिन्न ठाउँहरुमा खोरेत रोग देखा परेपछि महानगरले पोखराभित्र पशुबस्तु आयात र निर्यातमा रोक लगाएको छ । आईतबार सूचना जारी गरी रोगको प्रकोप निर्मुल नभएसम्म पशुबस्तु आयात निर्यात नगर्न आग्रह..

पुरा पढ्नुहोस् »

‘मेरो भनाई कुनै बर्ग लक्षित हैन, समाजमा पुरुष बेश्याहरु पनि हुन्छन् नि’ ७ आश्विन २०७५, आईतवार १२:३८

पोखरा, असोज ७ । पोखरामा कसरी पर्यटनको विकास गर्ने भन्ने बहस भैरहेको छ । नेपालले पोखरालाई टुरिजम क्यापिटल बनाउनुपर्छ । त्यही कार्यक्रममा जाँदा मैले पोखरालाई चौविसै घण्टा खोल्नुपर्छ भनेर कुरा राखेको हो । किनभने ५/७ बर्षपछि यति धेरै बाटो बन्दैछ ।..

पुरा पढ्नुहोस् »

पोखरामा नगर बस पल्टियो, ७ घाईते ७ आश्विन २०७५, आईतवार ०६:२१

पोखरा, असोज ७ । पोखरा ११ काहुँमा नगर बस पल्टिएको छ । काहुँबाट पोखरा आउँदै गरेको ग १ ख ६०९८ नम्बरको बस पल्टिएको हो । दुुर्घटनामा ८ जना घाईते भएका छन् । दुईजनालाई अलि बढी चोट लागेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी । Photo-Bhim..

पुरा पढ्नुहोस् »

बेगनासतालमा डुंगा डुब्दा २ जना घाईते ७ आश्विन २०७५, आईतवार ००:५९

पोखरा, असोज ७ । बेगनासतालमा लापरबाहीका कारण जलकुम्भी झार फाल्ने मेसिन पल्टिँदा २ जना घाइते भएका छन् । अनावश्यक भीडभाडका कारण मेसिन पल्टिएको छ । शनिवार मेसिनमा सवार १० जनामध्ये ८ जना सामान्य छन् । यसअघि बेगनास तालमै भदौ २३ गते शनिबार..

पुरा पढ्नुहोस् »

नतिजामा धाँधली भएकाे भन्दै प्रजु प्यानलले शपथ लिएन, अधिकारीका उम्मेदवारलाई मात्रै शपथ ६ आश्विन २०७५, शनिबार १६:२९

पोखरा, असोज ६ । पोखरा उद्योग बाणिज्य संघमा चुनावी नतिजामा धाँधली भएको भन्दै प्रजु प्यानलबाट जितेकाहरुले शपथ लिएनन् । निर्वाचन कमिटीले २ हजार ९ सय ८६ मत खसेको सार्वजनिक गरेको थियो । तर मतगणना हुँदा अध्यक्षमा ३७ मत कम देखियो । अध्यक्षका लागि दामु..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघमा दामु अधिकारी विजयी, पदाधिकारीमा प्रजु प्यानल (मत सहित) ६ आश्विन २०७५, शनिबार १५:१६

पोखरा, असोज ६ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी भएका छन् । प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजूलाई ७ मतान्तरले पराजीत गर्दै अधिकारी विजयी भएका हुन् । अधिकारीको १४७८ मत र रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ । औपचारिक..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघको चुनाब चल्दै, कसले जित्ला ? ६ आश्विन २०७५, शनिबार ०१:४९

पोखरा, असोज ६ । पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशन जारी छ । शुक्रबार देखी शुरु भएको अधिवेशन अन्तरगत आज चुनाब हुदैछ । यो चुनाबबाट २ बर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ । निर्वाचन विहान ८ बजे देखी दिउँसो ४ बजे सम्म सञ्चालन हुनेछ । यो बर्षको..

पुरा पढ्नुहोस् »

दामु अधिकारीलाई रवीन्द्रबहादुर प्रजुको खुलापत्र ६ आश्विन २०७५, शनिबार ०१:०६

पोखरा, असोज ६ । प्रिय मित्र दामुजी, २०७५ असोज ५ गतेको समाधान दैनिक पत्रिकामा प्रकाशित वक्तब्यमा तपाईंको गुनासो, शिकायत, स्पष्टिकरण, सफाई, आदि जे नाम दिएपनि ध्यानाकर्षण भएको छ । प्रिय मित्र, स्वार्थपूर्ण भावना रहित प्रतिस्पर्धा गर्नु नै नेतृत्वको..

पुरा पढ्नुहोस् »

भूकम्पमा मरेका व्यक्ति पोखरामा जिउँदै भेटिए ५ आश्विन २०७५, शुक्रबार १५:३४

पोखरा, असोज ५ । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा..

पुरा पढ्नुहोस् »