Breaking News


पोखरा रंगशालामा छिर्दै हुनुहुन्छ ? पैसा लिएर जानुस् ९ आश्विन २०७५, मंगलवार १५:४८

पोखरा, असोज ९ । पोखरा रंगशाला छिर्दै हुनुहुन्छ ? खल्तीमा हेर्नुस् पैसा छ कि छैन ? किनकी अवदेखि पोखरा रंगशाला छिर्नलाई पैसा तिर्नुपर्छ । रंगशालामा छिर्ने सर्वसाधारणदेखि खेलाडीले समेत पैसा तिनुपर्ने नियम बनाईएको हो । सर्वसाधारणका लागि वार्षिक ५..

पुरा पढ्नुहोस् »

पोखरा पुम्दीभुम्दीमा मृत भेटिएकी बालिकाको अनुहार क्षतविक्षत, अर्धनग्न अवस्थामा भेटियो शव ९ आश्विन २०७५, मंगलवार १०:१८

पोखरा, असोज ९ । पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने ठाउँमा मंगलबार सबेरै बालिका मृत भेटिइन् । १० वर्षीया श्रेया बिक (सुनार) हिजो साँझ साढे ६ बजेदेखि घर फर्केकी थिईनन् । आफन्तले राति सम्म खोजी गर्दा भेट्टाएनन् । तर बिहानै श्रेया मृत..

पुरा पढ्नुहोस् »

गोरखामा राजाको खोजी, असोज २८ गते प्रतिश्पर्धा हुने ९ आश्विन २०७५, मंगलवार ०८:१८

गोरखा, असोज ९ । हरेक वर्ष हुँदै आएकोे ऐतिहासिक लिगलिगे दौड यस वर्ष पनि हुने भएको छ । आगामी असोज २८ हुने दौडको तयारी तिब्र पारिएको छ । ‘तयारी तिब्र रुपमाा भइरहेको छ’ लिगलिकोट बिकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले भने ‘लिगलिगकोटको ऐतिहासिक..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्युजः पोखराको पुम्दीभुम्दीमा हिजोदेखि हराएकी बालिका मृतअवस्थामा फेला ९ आश्विन २०७५, मंगलवार ०४:३८

पोखरा, असोज ९ । पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दीभुम्दीमा बालिका मृत अवस्थामा भेटिएकी छिन् । सोमबार अपरान्ह साढे ५ बजे सम्पर्कहिीन भएकी १० वर्षीया बालिका श्रीया बिकको शव भोलिपल्ट भेटिएको हो । आज बिहान उनको शव कोदी स्थित घर नजिकै भेटिएको..

पुरा पढ्नुहोस् »

पोखरा आउने माईक्रो तनहूँको थर्पुमा बससँग ठोकियाे, २ जनाको मृत्यु-९ घाईते ९ आश्विन २०७५, मंगलवार ०४:२७

पोखरा ९ असोज । तनहुँको दमौलीबाट पोखरा आउँदै गरेको ग ३ ख ४४४२ नम्बरको माईक्रोबस तनहुँको थर्पुमा मिनिबससँग ठोकिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका ४ बस्ने वर्ष ३६ की सरस्वती कुँवर र नाम ठेगाना खुल्न नसकेकी..

पुरा पढ्नुहोस् »

पोखराको छाडा चौपाया फुस्रेखोलाको आडमा राखिने, ब्यवस्थापनको लागि समिति गठन ९ आश्विन २०७५, मंगलवार ०१:४९

पोखरा, असोज ९ । पोखरामा दिनहूँ बढिरहेको छाडा चौपाया ब्यवस्थापनका लागि महानगरले चासो देखाएको छ । यसअघि विभिन्न योजना ल्याएपनि चौपाया ब्यवस्थित हुन सकेको छैन । यसका लागि महानगरले विशेष समिति नै गठन गरेको छ । पोखरा १७ का वडाध्यक्ष तीर्थराज..

पुरा पढ्नुहोस् »

बुढीगण्डकी सरकारको फुटवल, जुन आउँछ लात्ति हान्छ ८ आश्विन २०७५, सोमबार १५:३६

काठमाण्डौं, असोज ८ । सरकारले १२ सय मेगावाटको बहुप्रतिक्षीत जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा पुनः चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)लाई दिने निर्णय गरेसँगै विभिन्न शंकारउपशंका उब्जिएका छन् । गत शुक्रवार बसेको..

पुरा पढ्नुहोस् »

पोखरा महानगरकाे एकीकृत सम्पत्ति कर घट्यो (तिरिसकेकाको के हुन्छ ?) ८ आश्विन २०७५, सोमबार १३:३१

पोखरा, असोज ८ । पोखरा महानगरपालिकाले एकीकृत सम्पत्ति करमा १० प्रतिशत कर घटाउने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले अहिले लिईरहेको करको दरमा १० प्रतिशत घटाउने निर्णय गरिएको हो । योसँगै पुस मसान्तसम्म कर बुझाउने करदाताले अव २०..

पुरा पढ्नुहोस् »

ब्रिटिश लाहुरे भन्दै महिलालाई यौन शोषण गर्ने र सम्पत्ति लुट्ने पक्राउ ८ आश्विन २०७५, सोमबार ११:५४

पोखरा, असोज ८ । नक्कली फेसबुक आईडीबाट विर्खबहादुर थापाले ५ महिनाअघि एउटी महिलालाई पृथ्वीचोकको एउटा होटलमा बोलाए । गएको जेठ २९ गते आफुँ व्रिटिश लाहुरे भएको र विदेश लैजाने प्रलोभन देखाई ति महिलालाई सुन र नगद सहित होटलमा आउन अह्राए । महिलाले पनि..

पुरा पढ्नुहोस् »

पोखरामा ४० तले घर बनाउन सुझाव, मापदण्ड विज्ञकै भवनमा मापदण्ड छैन ८ आश्विन २०७५, सोमबार ०३:२७

पोखरा, असोज ५ । पोखराको नयाँ र परिमार्जित मापदण्ड बनाउनका लागि गएको बैशाखमा महानगरले विज्ञ समूह गठन गरेको छ । महानगरले मापदण्ड विपरित भवन ठड्याउने मान्छे नै समूहको संयोजक बनाईएको छ । प्राध्यापक भरत पहारीलाई पोखराको मापदण्ड तय गर्ने टोलिको..

पुरा पढ्नुहोस् »