Breaking News


भुपु अध्यक्षहरु नै ग्रुपिजम गर्न लागे–उदास ३ आश्विन २०७५, बुधबार ०३:३२

पोखरा, असोज ३ । बसन्त उदास, पोखरा उद्योग बाणिज्य संघका भुतपुर्व अध्यक्ष हुन् । सम्भवतः सबैभन्दा लामो समय पदाधिकारीमा बसेर नेतृत्व सम्हालेका उनले सबैजसो पदहरुमा अनुभव संगाले । अहिले पनि उनी भन्छन्–‘तल्ला पदमा बसेर कामको अनुभव नभएको मान्छेले..

पुरा पढ्नुहोस् »

आज संविधान दिवस–मुख्यमन्त्रीले दिए शुभकामना ३ आश्विन २०७५, बुधबार ०१:४७

पोखरा, असोज ३ । २०७२ सालमा नेपालको संविधान निर्माण भएपछि अहिले चौंथो संविधान दिवस मनाउने संघारमा छन् नेपालीहरु । असोज ३ अर्थात ४ बर्षअघि आजकै दिन दुई तिहाई भन्दा बढी सांसदको समर्थनबाट संविधान जारी भएको थियो । नेपाली जनताको लामो संघर्ष र..

पुरा पढ्नुहोस् »

पोखराका सांसद धम्काएर पैसा असुल्न खोज्नेलाई ५ बर्ष जेल ३ आश्विन २०७५, बुधबार ०१:०५

पोखरा, असोज ३ । प्रदेश सांसद बिन्दुकुमार थापा र प्रतिष्ठित व्यवसायी कालु गुरुङलाई धम्क्याएर करोडौं रकम असुल्न प्रयास गर्ने ४ जनालाई जिल्ला अदालत कास्कीले जेल सजाय सुनाएको छ । गएको माघमा पक्राउ परेका ४ मध्ये २ जनालाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ..

पुरा पढ्नुहोस् »

मामाकै सहयोगमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार (घटना विवरण सहित) २ आश्विन २०७५, मंगलवार १५:०४

काठमाण्डौं, असोज २ । नुवाकोट घर भएर काठमाडौंको स्यूचाटारमा खाजा पसल गर्ने २१ बर्षिया किशोरी सोमबार अपराह्न ४ बजेदेखि बेपत्ता भईन् । छोरी कतै गएकी होलिन् भन्ने सोचमा रहेकी आमा त्यतिबेला झसंग भइन, जब छोरि अर्जुन लामासँग गएकी हुन् भन्ने थाहा पाइन्..

पुरा पढ्नुहोस् »

सदनमा बोल्न नदिएपछि सांसदको दुखेसाे फेसवुकबाटै २ आश्विन २०७५, मंगलवार १४:३७

पोखरा, असोज २ । राष्ट्रियसभा सदस्य बृन्दादेवी रानाले सदनमा बोल्ने समय नदिएको भन्दै फेसबुकबाटै आफ्नो अभिब्यक्ति सार्वजनिक गरेकी छिन् । उनले एकसाता अघिदेखि समय मागेपनि नपाएको गुनासो गरिन् । उनको अभिब्यक्ति जस्ताको त्यस्तै– झण्डै एक..

पुरा पढ्नुहोस् »

पोखराको घाँटीछिनादेखि पञ्चासेसम्म केवुलकार निर्माण हुने, ७ अर्व लगानी लाग्ने २ आश्विन २०७५, मंगलवार ११:४२

पोखरा, असोज २ । तीन जिल्लाको संगम स्थल पञ्चासेमा पोखरा महानगरपालिका २३ घाँटिछिनाबाट केबुलकार निर्माण हुने भएको छ । पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेड कम्पनीले ८.५ किलोमिटर लामो केबलकार सञ्चालन हुने भएको छ । केबुलकार योजनाको..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्कीको पुनर्गठन, पदाधिकारीमा तीनजना थपिए (कुन पदमा को ?) २ आश्विन २०७५, मंगलवार ११:२०

पोखरा, असोज १ । काँग्रेसक कास्कीको दोश्रो पटक पुनर्गठन गरिएको छ । लामो समयदेखि रिक्त रहेको काँग्रेस कास्कीको पदाधिकारीलाई पूर्णता दिईएको हो । मंगलबार बसेको बैठकले जिल्ला उपसभापतिमा आईबहादुर गुरुङ मनोनित भएका छन् । उनी काँग्रेसका पूराना नेता..

पुरा पढ्नुहोस् »

‘नेपालको घरेलु रक्सी स्तरीय छन्, यसलाई कानुनी मान्यता दिनुपर्छ’ २ आश्विन २०७५, मंगलवार ०२:३६

पोखरा, असोज २ । गण्डकी प्रदेशका सांसदले घरेलु मदिरलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय नेता कृष्णचन्द्र नेपाली पोख्रेलले घरेलु मदिरालाई बैधानिकता दिएर करको दायराभित्र ल्याउनुपर्ने माग..

पुरा पढ्नुहोस् »

रेडलाइट एरिया किन ? (यस्तो छ मुख्यमन्त्री गुरुङको प्रतिक्रिया) २ आश्विन २०७५, मंगलवार ०१:१७

पोखरा, असोज २ । यो अहिलेको प्राथमिक एजेन्डा त हुँदै होइन । यो तत्कालै नगरे पनि प्रदेशलाई केही फरक पर्दैन । मेरा प्राथमिकता र योजना त अरु नै कति छन् कति । यो ५ वर्षभित्र गर्नुपर्ने थुप्रै एजेन्डा छन् । मैले पर्यटन क्षेत्रको विकास गर्नुपरेको छ ।..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (कति पुग्यो भाउ ?) २ आश्विन २०७५, मंगलवार ००:४३

काठमाण्डौं, असोज २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टीतेलमा ३–३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो । मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न..

पुरा पढ्नुहोस् »