समाज


न्यायका लागि गंगामाया राष्ट्र संघ पुगिन् २५ पुष २०७५, बुधबार १२:४९

काठमाण्डौं, पुस २५ । छोराको हत्यामा संलग्नको खोजी गरी कारबाही गर्न माग गर्दै गोरखा फुजेलकी गंगामाया अधिकारी संयुक्त राष्ट्रसंघको कार्यालय पुगेकी छन् । बुधबार दिउँसो उनी ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पुगी छोरा..

पुरा पढ्नुहोस् »

अबदेखि पोखराबाटै श्रम स्वीकृति २५ पुष २०७५, बुधबार १२:४०

पोखरा, पुस २५ । बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खवर छ । काठमाण्डौंबाट मात्रै हुँदै आएको श्रम स्विकृति अवदेखि पोखराबाट पनि हुने भएको छ । विहिबारदेखि पोखराबाट श्रम स्विकृति दिने तयारी भएको छ । नेपाल सरकार बैदेशिक रोजगार विभागले केहि दिन..

पुरा पढ्नुहोस् »

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु २५ पुष २०७५, बुधबार ०७:१५

दाङ, पुस २५ । दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर गए राति सवारीकोट नजिकै दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख..

पुरा पढ्नुहोस् »

बागलुङमा आगलागीबाट ३ बालबालिकाको मृत्यु २४ पुष २०७५, मंगलवार १६:०२

बागलुङ, पुस २४ । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । आज अपरान्ह सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर..

पुरा पढ्नुहोस् »

तनहुँमा बस र मोटरसाईकल ठोकियो–मोटरसाईकल चालक गम्भीर घाईते, पोखरामा उपचार हुँदै २४ पुष २०७५, मंगलवार ११:०९

तनहूँ, पुस २४ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेमा मंगलबार दिउँसो दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तरगत तालघरेमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक व्यास ११ बस्ने वर्ष २२..

पुरा पढ्नुहोस् »

पोखराको फुलबारीमा आगलागी २४ पुष २०७५, मंगलवार १०:५४

पोखरा, पुस २४ । पोखराको फुलबारीमा आगलागी भएको छ । विहान साढे १० बजे फुलबारी स्थित भानुमार्गमा बस्दै आएका ४७ बर्षिय राजेन्द्र बहादुर भट्टराईको घरमा आगलागी भएको हो । बिजुलीको मिटर बक्समा तार सर्ट भएर आगलागी भएको बताएको छ । आगलागीबाट २ थान टिभी,..

पुरा पढ्नुहोस् »

हिमालपारिको तापक्रम माइनस १८, खोलै जम्न थाले २४ पुष २०७५, मंगलवार ०२:२५

पोखरा, पुस २४ । पश्चिमी वायुका कारण उच्च हिमाली जिल्लामा ठूलो हिमपात हुने संकेत देखिएको छ । मनाङको तापक्रम माइनस १८ डिग्री पुगेको छ भने मुस्ताङमा माइनस ७ डिग्री छ । अचानक मौसममा हेरफेर भएकाले सेता हिमाल बादलले ढाकेको हो । मनाङका प्रमुख जिला..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको फोहोर उठाउने गाडीमा शिशुको शव फेला २३ पुष २०७५, सोमबार १६:२०

पोखरा, पुस २३ । पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाडीमा आज नवजात शिशुको शव फेला परेको छ । पोखरा १७ बिरौटा स्थित अन्नपुर्ण मार्ग र यज्ञशालामार्गबाट ग १ ख ८४७८ नं को फोहोर उठाउने महानगरपालिकाको गाडीबाट ल्याएको फोहोरमा शिशुको शव फेला परेको हो..

पुरा पढ्नुहोस् »

जेब्राक्रसमै पैदलयात्रुलाई माइक्रोले ठोक्यो–एकजनाको मृत्यु, ४ घाईते २३ पुष २०७५, सोमबार १५:५६

काठमाण्डौं, पुस २३ । काठमाण्डौंको सामाखुशी चोक नजिक जेब्राक्रसमा बाटो काटिरहेका व्यक्तिहरुलाई माइक्रो बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । महागनगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटर र मोटरसाईकल ठोकियो, ३ जना घाइते २३ पुष २०७५, सोमबार ०१:५४

पोखरा, पुस २३ । पोखरा महानगरपालिका १२ सरस्वती स्कुल अगाडी मोटरसाइकल र स्कुटर ठोकिदा तीन जना घाइते भएका छन् । ग ८ प ३३४४ नम्बरको स्कुटर र ग १० प ८००६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा स्कुटरमा सवार तिन जना घाइते भएका छन् । घाईते हुनेमा पोखरा १३ संगम..

पुरा पढ्नुहोस् »