समाज


पोखरेली गायक ईश्वर श्रेष्ठको पोल्याण्डमा रहस्यमय मृत्यु १६ पुष २०७५, सोमबार १२:४३

पोखरा, पुस १६ । पोखरेली गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा रहस्यमय मृत्यु भएको छ । बिगत ४ बर्ष देखि पोल्याण्डको वार्सवामा एभरेस्ट लञ्च रेस्टुरेन्ट सञ्चालन गरेरका श्रेष्ठको रहस्यमय मृत्यु भएको हो । चार दिन पछि उनको शव भेटिएको हो..

पुरा पढ्नुहोस् »

डेढ वर्षको छोरा बचाएर हिटरमा जले इन्जिनियर दम्पत्ति १६ पुष २०७५, सोमबार १०:१८

काठमाण्डौं, पुस १६ । जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा..

पुरा पढ्नुहोस् »

कास्कीमा मान्छे मारेको आरोपमा बाउ छोरै प्रहरी खोरमा, दीलबहादुरको हत्यामा ३ जना पक्राउ १६ पुष २०७५, सोमबार १०:०४

पोखरा, पुस १६ । एकसाता अघि कास्कीको अन्नपूर्ण गाउँपालिका १० खुम्ब्रुखु स्थित मोदीखोलामा शंकास्पद लास भेटियो । पहिचान नै नहुने खालको शव चोटैचोट थियो । प्रहरीलाई शंका लाग्यो र अनुसन्धान सुरु गर्यो । खोज्दै जाँदा शव चाहीँ पर्वतको मोदी..

पुरा पढ्नुहोस् »

वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ? १६ पुष २०७५, सोमबार ०३:००

काठमाण्डौं, पुस १६ । संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न..

पुरा पढ्नुहोस् »

बहिनीको मलामी जाँदै गर्दा बाटैमा दाजुको मृत्यु १५ पुष २०७५, आईतवार १५:२६

तनहूँ, पुस १५ । शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गरेकी ऋषिङ ७ दधिवनकी युवतीको मोटरसाईकलबाट खसेर म्याग्देको निर्मलबस्तीमा ज्यान गयो । बहिनीको मृत्यु भएपछि मलामीका लागि आएका दाजुको बेहोस भएर ज्यान गएको छ । ऋषिङ ७ कै ४४ वर्षका भक्तबहादुर थापा..

पुरा पढ्नुहोस् »

पोखराबाट तनहूँ गएको मोटरसाइकल दुर्घटना हुदाँ युवतीको मुत्यु १५ पुष २०७५, आईतवार १४:४३

पोखरा, पुस १५ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको म्याग्देमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पोखराबाट दमौली जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टँदा म्याग्दे–२ गुणादीकी १८ वर्षीया प्रमिसा मगरको मृत्यु भएको जिल्ला..

पुरा पढ्नुहोस् »

के खोज्छन् पुरुषहरु आफ्ना नव–दुलहीमा ? १५ पुष २०७५, आईतवार १४:२८

एजेन्सी, पुस १५ । अक्सर प्रेममा युवा जोडी बहकिन्छन् । उनीहरुको प्रेम केवल शारीरिक आकर्षणबाट सुरु हुन्छ । एउटा भनाई छ नि, प्रेम आँखाबाट सुरु हुन्छ र दिलमा पुगेर टुंगिन्छ । प्रेम–जीवनमा केवल उनीहरुलाई एकअर्काको सामिप्यता भए पुग्छ । गफ गरौं, डेटिङ..

पुरा पढ्नुहोस् »

तीन बालिका पाँच दिनदेखि बेपत्ता १५ पुष २०७५, आईतवार ०४:४८

सुर्खेत, पुस १५ । सुर्खेतमा तीनजना बालिका ५ दिनदेखि बेपत्ता भएका छन् । सिम्ता गाउँपालिका ९ खानीखोला स्थित नेपाल राष्ट्रिय माविमा अध्ययनरत ति बालिकाहरु पुस १० गतेदेखि हराएका हुन् । कक्षा ९ मा अध्ययनरत १४ बर्षकी नशा सिंह, १५ वर्षीया यमुना खत्री र..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते १५ पुष २०७५, आईतवार ०४:३८

गौशला, पुस १५ । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला..

पुरा पढ्नुहोस् »

गोरखामा एम्बुलेन्स किन्न सांसदको सहयोग १४ पुष २०७५, शनिबार १५:२८

पोखरा, पुस १४ । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले गोरखामा एम्बुलेन्स किन्न आर्थिक सहयोग गरेका छन् । गाउँगाउँमा आकस्मिक सेवाका लागि सुरु गरिएको एम्बुलेन्स किन्ने अभियानलाई उनले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्..

पुरा पढ्नुहोस् »