समाज


छोम्रोङमा सेञ्चुरी ल्होसार मेला ५ पुष २०७५, बिहीबार ११:२३

पोखरा, पुस ५ । तमु ल्होछारको अवसरमा सेञ्चुरी युवा क्लब, छोम्रोङद्वारा आयोजित १७ औं तमु ल्होछार मेला सुरु भएको छ । “व्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण” भन्ने मुल नाराका सञ्चालन गरिएको मेला पुस १० गतेसम्म चल्ने छ..

पुरा पढ्नुहोस् »

गोविन्दप्रसाद जोशीले भ्रष्टाचार मुद्दाबाट पाए सफाइ ५ पुष २०७५, बिहीबार १०:३२

काठमाण्डौं, पुस ५ । कृषि विकास बैंकका कर्मचारी गोविन्दप्रसाद जोशीले भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरु शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सफाइको फैसला सुनाएको हो..

पुरा पढ्नुहोस् »

आफ्नै कोठामा मृत भेटिए श्रीमान श्रीमति ५ पुष २०७५, बिहीबार ०९:४०

काठमाण्डौं, पुस ५ । कठमाडौंको दक्षिणकालीमा बुधबार एक दम्पती मृत भेटिएका छन् । दक्षिणकाली नगरपालिका– ९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा बुधबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी..

पुरा पढ्नुहोस् »

श्रेयाको हत्यारा कुसुम को हुन् ? जो जेलभित्रै मर्नुपर्छ ! (घटना विवरण पढ्नुस्) ५ पुष २०७५, बिहीबार ०२:१४

पोखरा, पुस ५ । पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिया बालिका श्रेया सुनारको बलात्कार पछि हत्या गर्ने आरोपी कुसुम पौडेललाई जन्मकैदको सजाएँ सुनाईएको छ । बुधबार जिल्ला अदालत कास्कीका न्यायधिश योगेन्द्रप्रसाद शाहको इजलासले कुसुमलाई आजिवन काराबासको..

पुरा पढ्नुहोस् »

नेपालको ईतिहासमै पहिलो फैसला, श्रेयाका हत्यारा कुसुमलाई जन्मकैदको सजाय ४ पुष २०७५, बुधबार १३:२९

पोखरा, पुस ४ । गत असोज ९ गते पोखरा २२ पुम्दिभुम्दिकी श्रेया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की जिल्ला अदालतका न्यायधीश योगेन्द्र प्रसाद शाहको ईजालसले उनलाई जन्मकैदको..

पुरा पढ्नुहोस् »

यी हुन् काठमाडौंका पाकेटमार ! ७७ पाकेटमार पक्राउ (यस्ता छन् कोड भाषा) ४ पुष २०७५, बुधबार १२:२३

काठमाण्डौं, पुस ४ । कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि पैसा बोकेर २५ मंसिरमा काठमाडौं आए । नयाँ बसपार्कमा ओर्लिएपछि अन्तरराष्ट्रिय बालमैत्री अस्पतालसम्म जान कान्तिपुर यातायातमा चढे । ‘गाडी एकदम भिड थियो’, उनले स्मरण गरे, ‘हतार..

पुरा पढ्नुहोस् »

स्कुल हिडेकी बालिका १३ दिनदेखि बेपत्ता ४ पुष २०७५, बुधबार ०३:१९

इलाम, पुस ४ । इलाममा एक बालिका गएको १३ दिनदेखि बेपत्ता भएकी छन् । सन्दकपुर गाउँपालिका जमुनाकी १२ वर्षीया मुना गुरुङ गएको मंसिर २० गतेदेखि परिवारको सम्पर्कमा नआएको परिवारले जनाएको छ । उनी गाउँकै राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययन..

पुरा पढ्नुहोस् »

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ४ पुष २०७५, बुधबार ०२:३४

भरतपुर, पुस ४ । चितवनमा बसको ठक्करले मोटरसाईकल चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ टिकौली जंगल स्थित पूर्व–पश्चिम लोक मार्गमा टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको बा ३ ख १८६० नं.को लोकल बस र टाँडीतर्फ जाँदै गरेको ना १ प ७६३० नं.को मोटरसाइकल..

पुरा पढ्नुहोस् »

बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी ४ पुष २०७५, बुधबार ०२:१८

काठमाण्डौं, पुस ४ । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् । सीआईबीले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ..

पुरा पढ्नुहोस् »

निर्मलाकी आमाले दिईन् आठ प्रहरीविरुद्ध उजुरी, को को परे ? ४ पुष २०७५, बुधबार ०१:५९

कञ्चनपुर, पुस ४ । निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ..

पुरा पढ्नुहोस् »