हवाई क्षेत्रमा नयाँ नियम–दुर्घटनामा ज्यान गुमाए नेपालीले पनि २ करोड पाउने २८ मंसिर २०७५, शुक्रबार १४:०१
काठमाण्डौं, मंसिर २८ । हवाई यात्रुको बीमासम्बन्धी अन्तराष्ट्रिय मोन्ट्रियल सन्धि १९९९ नेपालमा शनिवारदेखि कार्यान्वयनमा आउँदैछ । यो महासन्धि लागू भएसँगै अन्तराष्ट्रिय उडान गर्ने नेपालीले बीमा बापत न्यूनतम १ लाख १३ हजार १०० स्पेशल ड्रइङ..
पुरा पढ्नुहोस् »