समाज


पोखराको बागलुङ बसपार्कमा कवाडी गोदाममा आगलागी १ पुष २०७५, आईतवार ०२:०३

पोखरा, मंसिर ३० । पोखराको बागलगुङ बसपार्क नजिकै रहेको कवाडी गोदाममा आगलागी भएको छ । राती करिब १२ बजेतिर बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । नितेश इन्स्पेक सेण्टर (कवाडी गोदाम) मा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट क्षतिको विवरण आएको..

पुरा पढ्नुहोस् »

पोखराको औद्योगिक क्षेत्र नजिक बस ट्रकमा आगलागी, पूरै नष्ट १ पुष २०७५, आईतवार ०१:५५

पोखरा, मंसिर ३० । पोखराको औद्योगिक क्षेत्र नजिकै बस र ट्रक जलेर नष्ट भएको छ । २० बर्ष पूरानो थन्क्याईएको बस र ट्रक जलेको बताईएको छ । ग १ ख ८६०१ नम्बरको ट्रक र नम्बर नखुलेको बस जलेको हो । तार सर्ट भएर अचानक आगलागी भएको बताईएको छ । दमकल र प्रहरीको..

पुरा पढ्नुहोस् »

बीच बाटोमै यसरी पल्टियो स्कोरपियो २९ मंसिर २०७५, शनिबार १६:५३

काठमाण्डौं, मंसिर २९ । पुल्चोकमा स्कोरपियो गाडी बीच सडकमै पल्टिएको छ । शनिबार अपरान्ह करिब ३ बजेतिर बा १६ च ७९७७ नम्बरको स्कोरपियो अनियन्त्रित भई पुल्चोकको बीच बाटोमै पल्टिएको हो ।कुपण्डोलबाट जावलाखेलतर्फ आउने क्रममा सो दुर्घटना भएको..

पुरा पढ्नुहोस् »

तपाईंलाई कसैले पछ्याइरहेको छ ? यसो गर्नुहोस् २९ मंसिर २०७५, शनिबार १५:३६

एजेन्सी, मंसिर २९ । बाटोमा हिँड्दा वा गाडीमा बस्दा दायाँबायाँ कतै नहेरी एकोहोरो भएर हिँड्ने गर्नुहुन्छ ? मोबाइलमा गीत पो सुन्दै हिँड्नुहुन्छ कि वा साथीसँग गफमा रम्दै हिँड्नुहुन्छ ? यताउति के हुँदैछ भन्ने बारे कत्तिको ख्याल गर्नुहुन्छ ? आ, अरुको..

पुरा पढ्नुहोस् »

झण्डै तीनबर्षदेखि पोखरामा लुकेर बसेका रुसी परिवार पक्राउ २९ मंसिर २०७५, शनिबार १५:०३

पोखरा, मंसिर २९ । अढाइ वर्षदेखि भिसाको म्याद नघाएर नेपाल बसिरहेको ४ सदस्यीय रुसी परिवार पक्राउ परेको छ । उक्त परिवार पोखरा आसपासमा मजदूरी गरेर बसेको अवस्थामा २६ मंसिरमा पक्राउ परेको हो । यो खबर हिमाल खबरले प्रकाशित गरेको छ । पक्राउ पर्नेहरूमा..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटरले ठक्कर दिँदा एकजना घाईते २९ मंसिर २०७५, शनिबार १४:४३

पोखरा, मंसिर २९ । पोखराको सुन्दरी डाँडामा स्कुटरले ठक्कर दिँदा एकजना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २७ सुन्दरीबजारमा ग ५ प ५९३३ नम्बरको स्कुटरले पैदलयात्री पोखरा १९ बस्ने १० बर्षकी गृष्मा पुनलाई ठक्कर दिएको हो । ठक्करबाट घाईते..

पुरा पढ्नुहोस् »

पोखराको अँधेरिकुनामा चितुवा घाईते २९ मंसिर २०७५, शनिबार १४:३४

पोखरा, मंसिर २९ । पोखराको अँधेरिकुनामा एक चितुवा घाईते भएको छ । महानगर १८ अँधेरिकुनामा खोलाको कुना नजिकै भाले चितुवा घाईते भएको हो । अन्दाजी १२ बर्षको जस्तो देखिने चितुवा घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको..

पुरा पढ्नुहोस् »

सेल्फी खिच्दा फेवातालमा डुवेका रोशनको शव ६ दिनपछि भेटियो २९ मंसिर २०७५, शनिबार ०५:३३

पोखरा, मंसिर २९ । गत सोमबारदेखि फेवातालमा डुबेर बेपत्ता भएका काठमाण्डौका रोशन श्रेष्ठको शव शनिबार बिहान भेटिएको छ । शनिबार बिहान तालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् । उनको शव रत्नमन्दिर..

पुरा पढ्नुहोस् »

बेहुलाको घरबाट मलामी निस्किएपछि………. २९ मंसिर २०७५, शनिबार ०५:२२

बाँके, मंसिर २९ । बेहुलाका आमाबुवा र भतिजासहित ६ जनाको ज्यान गएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिका–८, शम्शेरगञ्ज गाउँ शोकमा डुबेको छ । चितवनको गीतानगरबाट बुहारी लिएर फर्किंदै गरेको जीप दाङको रिहार नजिकै दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी..

पुरा पढ्नुहोस् »

अपडेट–दुप्चेश्वरमा भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु २८ मंसिर २०७५, शुक्रबार १४:१२

काठमाण्डौं, मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी..

पुरा पढ्नुहोस् »