समाज


होसियार ! बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी ३० भाद्र २०७५, शनिबार ०२:३२

कञ्चनपुर, भदौ ३० । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेको छ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको..

पुरा पढ्नुहोस् »

सरकारलाई कारबाही गर्ने सर्वोच्चको चेतावनी ३० भाद्र २०७५, शनिबार ०२:२३

काठमाण्डौं, भदौ ३० । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई रिहा गर्न आदेश जारी गरिएपनि पटक पटक पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतले सरकारलाई सेचत गराएको छ । सर्वोच्चका न्यायाधीशद्वय..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूज–गोरखामा पहिरोले ६ घर बगायो २९ भाद्र २०७५, शुक्रबार १६:१६

पोखरा, भदौ २९ । गोरखाको चुमनुब्री गाउँपालिका स्थित सिर्दीबासको घट्टे खोलामा पहिरोले ६ घर बगाएको छ । तीन दिन देखिको अविरल बर्षापछि शुक्रबार साँझ ८ बजे एक्कासी पहिरो झर्दा घर बगाएको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिईन् । ‘पानी..

पुरा पढ्नुहोस् »

पोखरा रानीपौवामा स्कुटरबाट ‘४५ हजार’ कसको खस्यो ? पार्वतासँग सुरक्षित २९ भाद्र २०७५, शुक्रबार १४:३१

पोखरा, भदौ २९ । सडकमा भेटिएको सामान फेला पार्ने मानिसले सितिमिति अरुलाई दिन खोज्दैनन् । आँखैले देखेपनि यो मेरै हो भन्न समेत भ्याउँछन् । झन् पैसाको त के कुरा, पैसो पाएपछि मानिसले थुकले टिप्ने गर्छन् । यसो देख्दा र वुझ्दा लाग्छ यो जमाना उल्टै लुटेर..

पुरा पढ्नुहोस् »

पोखरामा ट्राफिक प्रहरीले हाँकेको ट्रकले विजुलीको पोल भाँचेपछि हंगामा २९ भाद्र २०७५, शुक्रबार ११:२०

पोखरा, भदौ २९ । पोखराको सिर्जनाचोकबाट सिद्धार्थचोक तर्फ जाँदै गर्दा ट्राफिक प्रहरीले चलाएको मिनि ट्रकले विद्युतको पोलमा ठक्कर दिँदा दुर्घटना भएको छ । ड्यूटिमा खटिएका ट्राफिक सन्तोष चौधरीले चलाएको ग १ ख ८२३४ नम्बरको ट्रकको ठक्करबाट पोल ढलेको..

पुरा पढ्नुहोस् »

पोखरा आउने जन्ति बोकेको बस तनहूँमा पल्टिँदा १ को मृत्यु, ५ घाईते २९ भाद्र २०७५, शुक्रबार ११:०५

पोखरा, भदौ २९ । तनहुँको म्याग्दे गाँउपालिका–३ नयाँबजारमा जन्ती बोकेको बस अनियन्त्रित भई पल्टिँदा १ जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् । भरतपुरबाट पोखरा आउँदै गरेको ना ५ ख २ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल खसेको थियो । मृत्यु..

पुरा पढ्नुहोस् »

अपांग यूवतीलाई बलात्कार गरेको अारोपमा गाेरखाबाट परियार पक्राउ २९ भाद्र २०७५, शुक्रबार ०७:२६

पोखरा, भदौ २९ । गोरखामा बलात्कारको आरोपमा एकजना युवक पक्राउ परेका छन् । सिरान्चोक गाउँपालिका ८ जौबारी स्थित ब्याखर्ककी अपांगता भएकी २४ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २१ बर्षिय सन्तबहादुर परियार पक्राउ परेका हुन् । युवती..

पुरा पढ्नुहोस् »

तीजकै दिन श्रीमतीको हत्या २९ भाद्र २०७५, शुक्रबार ०६:४०

पोखरा, भदौ २९ । गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गत बुधबार हरितालीकाको दिन सुलिकोट ४ सौरपानी स्थित रन्चोकका ३७ वर्षका टेकबहादुर विकले ३३ वर्षकी कुमारीलाई काठ तास्ने रन्दाले टाउकोमा हानेर हत्या गरेको..

पुरा पढ्नुहोस् »

टलक्कै टल्कियो मनकामना मन्दिर (फोटोमा हेर्नुस् नयाँ मन्दिर) २९ भाद्र २०७५, शुक्रबार ०६:०८

पोखरा, भदौ २९ । गोरखाको मुख्य धार्मिकस्थल मनकामना मन्दिरको पुननिर्माण पूरा भएको छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेपछि पुन निर्माण गरिएको हो । मन्दिर निर्माणमा करिब १३ करोड लागत लागेको जिणोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलले ठक्कर दिँदा १ जना घाईते २८ भाद्र २०७५, बिहीबार १३:०२

पोखरा, भदौ २८ । पोखरा ८ नागढुंगाको ओरालोमा मोटरसाईकलले ठक्कर दिँदा १ जना घाईते भएका छन् । नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट पैदलयात्रा गरिरहेका १८ बर्षिय लक्ष्मण श्रेष्ठलाइ ठक्कर दिएको हो । उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले..

पुरा पढ्नुहोस् »