समाज


राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कार १ आश्विन २०७५, सोमबार ०२:२५

काठमाण्डौं, असोज १ । कञ्चनपुर काण्डले देशनै चिन्तित भएको बेला बलात्कारका घटना भने झन् बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् । महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा..

पुरा पढ्नुहोस् »

मर्स्याङदीमा डुबेर १ जनाको मृत्यु ३१ भाद्र २०७५, आईतवार १२:०९

पोखरा, भदौ ३१ । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढापटारमा मस्र्याङदी नदीमा डुवेर एकजनाको मृत्यु भएको छ । ढापटारकै अन्दाजी ७५ बर्षका सुक नारायण श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ डुवेको खवर पाएपछि प्रहरीको टोलिले खोजतलास गरेको हो । उनको कुडुले..

पुरा पढ्नुहोस् »

पोखराको पृथ्वीचोकमा बसको ठक्करले १ जना घाईते ३१ भाद्र २०७५, आईतवार १२:०२

पोखरा, भदौ ३१ । पोखराको पृथ्वीचोकमा बसको ठक्करले १ जना पैदलयात्री घाईते भएका छन् । ना ६ ख ७८६९ नम्बरको बसले ठक्कर दिँदा तनहुँ शुक्लागण्डकी ५ खैरेनीका २५ बर्षिया अञ्जु थापा घाईते भएकी हुन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । बस र..

पुरा पढ्नुहोस् »

मुक्तिनाथ परिसरको दृष्य खिच्दै गरेका भारतियको ड्रोन नियन्त्रणमा ३१ भाद्र २०७५, आईतवार ०६:२३

सुन्दरकुमार थकाली मुस्ताङ, भदौ ३१ । अन्नपूर्ण संरक्षण क्षेत्र तथा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसरको दृष्य खिच्दै गरिएको ड्रोन क्यामेराको फुटेस हटाईएको छ । भारतको अस्त्रधाम देखि मुक्तिनाथ दर्शनका लागि आएका करिव ५ दर्जन स्वामी..

पुरा पढ्नुहोस् »

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत ! ३१ भाद्र २०७५, आईतवार ०२:१०

कञ्चनपुर, भदौ ३१ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दुई..

पुरा पढ्नुहोस् »

बस पल्टिँदा दुईको मृत्यु, २३ घाइते ३१ भाद्र २०७५, आईतवार ०२:०२

सर्लाही, भदौ ३१ । सर्लाही ब्रह्मपुरी गाउँपालिकामा शनिबार साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नपा–९ का २६ वर्षीया नथुनी राय यादव र सोहि स्थानका १९ वर्षीया अञ्जु साह रहेको प्रहरीले..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–पाँच प्रहरी निलम्बित ! ३१ भाद्र २०७५, आईतवार ०१:४७

कञ्चनपुर, भदौ ३१ । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त हत्या प्रकरणमा थप ५ प्रहरी अधिकारी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी..

पुरा पढ्नुहोस् »

पोखरा हुँदै एविसि पुगेकी ताईवानी पर्यटकलाई खोलाले बगायो ३१ भाद्र २०७५, आईतवार ०१:३१

पोखरा, भदौ ३१ । पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेकी ताईवानी पर्यटकलाई खोलाले बगाएको छ । ६६ बर्षिय हुइ जु चिइन लाई अन्नपूर्ण गाउँपालिका ११ हिमकु खोलाले बगाएको हो । अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा दिउँसो ३ बजे उनलाई बगाएको..

पुरा पढ्नुहोस् »

पोखराको रत्नचोकमा दिउँसै चोरी ३० भाद्र २०७५, शनिबार ११:२४

पोखरा, भदौ ३० । पोखराको रत्नचोकमा चोरी भएको छ । स्थानीय कुशङ गुरुङको घरमा चोरी भएको हो । घरमा कोही पनि नभएको मौका पारी चोरी भएको घरधनी गुरुङले बताए । ‘हामी आमाको निधन भएपछि पूरानो घर नवलपरासीमा छौं । छोरी छिमेकीकोमा गएर परीक्षाको तयारी गर्दै..

पुरा पढ्नुहोस् »

पोखराको आश्रममै महिलाको मृत्यु ३० भाद्र २०७५, शनिबार १०:२५

पोखरा, भदौ ३० । पोखरा महानगरपालिका–१७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा एक महिलाको निधन भएको छ । बैशाख १३ गतेदेखि आश्रममा बस्दै आएकी परिचय समेत नखुलेकी कान्छी मायाँ भन्ने बृद्धाको मृत्यु भएको हो । अन्दाजी ७० बर्षकी बृद्धाको मृत्युको कारण..

पुरा पढ्नुहोस् »