समाज


पोखराको छोरेपाटनमा घरको छतबाट खसेर एकजना घाईते २ आश्विन २०७५, मंगलवार ११:३२

पोखरा, असोज २ । पोखरा १७ छोरेपाटनमा घरको छतबाट खसेर एकजना घाईते भएका छन् । भारतको बेतिया घर भई हाल छोरेपाटन बस्दै आएका १४ बर्षिय ईन्तियाज आलम घाईते भएका हुन् । नजिकै लक्ष्मण बास्तोलाको घरको प्लास्टर गर्ने क्रममा १ तला माथिबाट खसेर घाईते भएका..

पुरा पढ्नुहोस् »

गोरखामा छुरी हान्दा एकजना गम्भीर घाईते २ आश्विन २०७५, मंगलवार ०९:२०

पोखरा, असोज २ । गोरखाको धार्चे गाउँपालिका ४ स्थित लाप्राकमा छुरी प्रहारबाट भूमे मण्डी सामुदायिक वनका अध्यक्ष गम्भिर घाइते भएका छन् । स्थानीय रामचन्द्र गुरुङले लाप्राक गाउँबाट नमुना बस्ती हेर्न पुगेका वनका अध्यक्ष डिल बहादुर गुरुङलाई छुरी..

पुरा पढ्नुहोस् »

रेडलाइट एरिया किन ? (यस्तो छ मुख्यमन्त्री गुरुङको प्रतिक्रिया) २ आश्विन २०७५, मंगलवार ०१:१७

पोखरा, असोज २ । यो अहिलेको प्राथमिक एजेन्डा त हुँदै होइन । यो तत्कालै नगरे पनि प्रदेशलाई केही फरक पर्दैन । मेरा प्राथमिकता र योजना त अरु नै कति छन् कति । यो ५ वर्षभित्र गर्नुपर्ने थुप्रै एजेन्डा छन् । मैले पर्यटन क्षेत्रको विकास गर्नुपरेको छ ।..

पुरा पढ्नुहोस् »

पोखराका विभिन्न ठाउँबाट मोवाईल चोर्ने पक्राउ १ आश्विन २०७५, सोमबार १५:१५

पोखरा, असोज १ । पोखराका विभिन्न ठाउँबाट मोवाईल चोर्ने पक्राउ परेका छन् । धेरु ठाउँबाट मोवाई चोरी भएको गुनासो आएपछि खोजी गर्ने क्रममा पोखरा १८ सराङकोटबाट मोवाईल सहित एकजनालाई पक्राउ गरेको हो । २२ बर्षिय बिशाल गुरुङलाई चोरीका ६ थान मोवाईल सहित..

पुरा पढ्नुहोस् »

पत्रकार पराजुलीलाई मातृशोक १ आश्विन २०७५, सोमबार १४:५९

पोखरा, असोज १ । नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई मातृशोक परेको छ । उनकी आमा कलावती पराजुलीको ९३ बर्षको उमेरमा सोमवार पोखराको गण्डकी मेडिकल कलेजमा निधन भएको हो..

पुरा पढ्नुहोस् »

नवलपुरमा करेण्ट लागेर १ जनाको मृत्यु १ आश्विन २०७५, सोमबार १२:४७

पोखरा, असोज १ । नवलपरासी सुस्ता पुर्व देवचुली नगरपालिका १३ मा करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । ३६ बर्षिय बुद्धराम बोटेको मृत्यु भएको हो । चिसो हातले आफ्नै घरको टिभी जोड्ने क्रममा करेण्ट लागेको प्रहरीले जनाएको छ । गम्भीर घाईते भएका उनको..

पुरा पढ्नुहोस् »

बोलेरो ट्रकमा ठोकिँदा एकजनाको मृत्यु १ आश्विन २०७५, सोमबार १२:३८

पोखरा, असोज १ । नवलपरासी सुस्ता पुर्वमा रहेको मध्यविन्दु नगरपालिकामा ट्रकसँग बोलेरो जीप ठोकिँदा एकजनाको मृत्यु भएको छ । राजमार्गमा बिग्रिएर रोकी राखेको ग १ ख ६७२८ नम्बरको ट्रकमा पश्चिमबाट पुर्व तर्फ गुडिरहेको लु १ च ५४६५ नम्बरको बोलेरो जीप..

पुरा पढ्नुहोस् »

स्कुटरको ठक्करले १ जनाको मृत्यु १ आश्विन २०७५, सोमबार १२:२८

पोखरा, असोज १ । लमजुङमा स्कुटरको ठक्करले एकजनाको मृत्यु भएको छ । बेशीसहर नगरपालिका १ उदीपुरमा ग १३ प ९००३ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा ५२ बर्षियाा लक्ष्मी तामाङको मृत्यु भएको हो । उनको जिल्ला सामुदायिक अस्पतालमा उपचारको क्रममा..

पुरा पढ्नुहोस् »

बागलुङको तिरतिरेमा पहिरोले एक महिलाको मृत्यु १ आश्विन २०७५, सोमबार ०८:०८

कमल पौडेल बागलुङ, असोज १ । बागलुङको बडिगाढ गाउँपालिका वडा नं. ७ को तिरतिरे खोलामा झरीरहेको पहिरोमा परि एक जनाको ज्यान गएको छ । अर्घाखाँची वल्कोट घर भई हाल वुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिया विविरन खातुन (मियानी) को मृत्यु भएको हो..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरणः अब सैनिकमाथी पनि अनुसन्धान हुने १ आश्विन २०७५, सोमबार ०२:३२

कञ्चनपुर, असोज १ । निर्मला पन्तको बलात्कारपछि हतया घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ । घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा त्यस्तो सुझाव..

पुरा पढ्नुहोस् »