समाज


पोखराको सेती नदीमा कायाकिङ गर्दा एकजनाको मृत्यु १३ मंसिर २०७५, बिहीबार १२:३३

पोखरा, मंसिर १३ । पोखराको सेती नदीमा कायाकिङ गर्ने क्रममा विदेशी पर्यटकको मृत्यु भएको छ । लामाचौर स्थित नदीको खोंचमा कायाकिङ गर्दा अष्ट्रेलियन नागरिक २३ बर्षिया क्यासिन्ड्रा इसाइज एमारीको मृत्यु भएको हो । कायाकिङको क्रममा घाईते भएपछि उनको..

पुरा पढ्नुहोस् »

निर्मलाका दिदीबहिनी त्रासले सुत्दैनन् घरमा १३ मंसिर २०७५, बिहीबार ०३:३३

कञ्चनपुर, मंसिर १३ । टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन् । एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन् । बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास देखिन्थे..

पुरा पढ्नुहोस् »

सर्वसाधारणका लागि मनकामना मन्दिर खुला १३ मंसिर २०७५, बिहीबार ०३:०३

गोरखा, मंसिर १३ । भूकम्पले क्षति पुगेपछि सर्वसाधारणलाई प्रबेशमा रोक लगाएको गोरखाको मनकामना मन्दिरमा बुधाबार देखी पूजाआजा शुरु गरेका छन् । २०७२ वैशाख १२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर बाहिर टहरो बनाएर पूजाआजा गर्ने व्यवस्थापन..

पुरा पढ्नुहोस् »

जोमसोममा भीषण आगलागी, दुईतले घर नष्ट १३ मंसिर २०७५, बिहीबार ०२:५३

जोमसोम, मंसिर १३ । मुस्ताङको घरपझोङ गाउपालिका वडा नम्बर ४ स्थित जोमसोम गुम्बा नजिक दुई तले फर्निचरसहित रहेको पक्की भवनमा मध्यरातमा भिषण आगोलागी भएको छ । जंगलमा दाउरा खोज्न घर बाहिर निस्किएका स्थानीय लेखबहादुर गुरुङले आगो देखेपछि तत्काल..

पुरा पढ्नुहोस् »

दमकल छैन, मेयरलाई ७० लाखको नयाँ गाडी ! १३ मंसिर २०७५, बिहीबार ०२:३०

दमक, मंसिर १३ । आगोले जलेर शिवसताक्षी नगरपालिका ७ लालझोताडमा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो । घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए । उनीहरुले मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने भन्दै सार्वजनिक आलोचना..

पुरा पढ्नुहोस् »

कास्कीको ल्वाङघलेलमा किशोरीमाथी बलात्कार, बलात्कार आरोपमा सुरज पक्राउ १२ मंसिर २०७५, बुधबार १५:१४

पोखरा, मंसिर १२ । कास्कीको ल्वाङघलेलमा किशोरीमाथी बलात्कार भएको छ । माछापुच्छ«े गाउँपालिका ८ ल्वाङको होमस्टेमा १४ बर्षिया किशोरीमाथी बलात्कार भएको हो । ४ दिनअघि किशोरी सुतिरहेको कोठामा पसेर बगरका २५ बर्षिय सुरज गुरुङले बलात्कार गरेको प्रहरी..

पुरा पढ्नुहोस् »

जीप पल्टिँदा ४ जनाको मृत्यु १२ मंसिर २०७५, बुधबार ०७:३१

दैलेख, मंसिर १२ । दैलेखमा बुधबार बिहान जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाँटिकाँध जाँदै गरेको लु२च २२०७ नम्बरको जीप ठाँटिकाँध गाउँपालिका ३ डांग्रे भन्ने स्थानमा दुर्घटना भएको हो..

पुरा पढ्नुहोस् »

खानामा विभेद गरेपछि सरकारी कार्यालयका चालकहरु आन्दोलित–तुरुन्त स्थायी गर्न चेतावनी १२ मंसिर २०७५, बुधबार ०६:४७

पोखरा, मंसिर १२ । मंगलबार दिउँसो पोखराको तारे होटल ग्राण्डमा केहीबेर चर्काचर्की भयो । गाडीका चालकहरुलाई खानाको छुट्टै मेस बनाएपछि सरकारले विभेद गरेको भन्दै उनीहरु कुर्लिए । उनीहरुको आवाजलाई सम्बोधन गर्दै प्रदेशका भौतिक पूर्वाधार विकास..

पुरा पढ्नुहोस् »

प्रहरीकै मिलेमतोमा तस्करी १२ मंसिर २०७५, बुधबार ०१:३९

धनगढी, मंसिर १२ । केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो । यो समाचार आजको नागरिक दैनिकमा छ । घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट..

पुरा पढ्नुहोस् »

तनहुँमा वृद्धको हत्या-कुकुर घरमा छिरेपछि चारजना पक्राउ ११ मंसिर २०७५, मंगलवार १४:१३

दमौली, मंसिर ११ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा मृत फेला परेका एक वृद्धको हत्या गरेको आरोपमा आज चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका विनोद विक, बद्री विक, जुना विक र सुशील विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।..

पुरा पढ्नुहोस् »