समाज


पोखरामा मोटरसाईकल र स्कुटर ठोकियो, दुईजना घाईते १५ मंसिर २०७५, शनिबार १२:५४

पोखरा, मंसिर १५ । पोखरा ५ मालेपाटनमा मोटरसाईकल र स्कुटर ठोकिँदा दुईजना घाईते भएका छन् । ग १२ प ४०२९ नम्बरको मोटरसाईकल र ग ११ प २६७४ नम्बरको स्कुटर ठोकिँदा कास्कीको माछापुच्छ्रे गाँउपालिका ३ नाउडाँडाका २० बर्षिय अच्युत अधिकारी र पस्र्याङका ५५..

पुरा पढ्नुहोस् »

पोखराको रेष्टुरेण्ट र बारबाट २० जना बालबालिका पक्राउ १५ मंसिर २०७५, शनिबार १२:४२

पोखरा, मंसिर १५ । पोखराको रेष्टुरेण्ट तथा बारबाट २० जना बालबालिका पक्राउ परेका छन् । बिभिन्न बहानामा रेष्टुरेन्ट डिस्को, दोहोरी साँझ एवं डान्स बारहरुमा प्रवेश गरी मादक पदार्थ, चुरोट हुक्का सेबन गरी अस्बभाविक हर्कतहरु देखाईरहेको आरोपमा..

पुरा पढ्नुहोस् »

अघिअघि टाँस्दै पछिपछि च्यात्दै, निर्मलाको न्यायका लागि पोष्टर टाँस्न लाग्दा पोखरामा प्रहरी हस्तक्षेप १५ मंसिर २०७५, शनिबार ०९:५९

पोखरा, मंसिर १५ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिलाउन नसकेको भन्दै पोखरामा निर्मला पन्तको तस्बिर अंकित पोस्टर टाँस्दा प्रहरीले हस्तक्षेप गरेको छ । निर्मलाका निम्ति न्यायका सामाजिक..

पुरा पढ्नुहोस् »

जसले बालकको हत्या गरे, उनै खोज्न निस्किए १५ मंसिर २०७५, शनिबार ०२:३४

काठमाण्डौं, मंसिर १५ । राजधानीको मित्रनगरमा ड्राइभरले रिस फेर्ने नाममा आठबर्षीय बालकको ज्यान लिएको खुलेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । गेस्ट हाउसका मालिक प्रवीण कुँवर र आठ वर्षीय छोरा प्रयाससँग बदला लिने नाममा बालकको हत्या..

पुरा पढ्नुहोस् »

निर्मला पन्तलाई न्याय माग्दा यूवालाई हिरासत ! १५ मंसिर २०७५, शनिबार ०२:२७

काठमाण्डौं, मंसिर १५ । कञ्चनपुरकी– १३ वर्षीया निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्नेलाई कारबाही गर्न माग राखेर राजधानी सहर काठमाडौँमा पोस्टर टास्दै गरेका सामाजिक अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।..

पुरा पढ्नुहोस् »

कति निर्दयी आमा ? जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर हत्या १५ मंसिर २०७५, शनिबार ०२:१८

इलाम, मंसिर १५ । नवजात शिशुलाई जन्म दिएर हत्या गरेर फाल्ने आमालाई शुक्रबार इलाम प्रहरीले पक्राउ गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । बिहीबार बेलुका इलामनगरपालिका वडा नम्बर ३ पुवामझुवा (साविक वडा नम्बर ९) मा आफन्तको पाहुना लाग्न आएकी..

पुरा पढ्नुहोस् »

प्रहरीले च्यात्यो निर्मला पन्तका पोष्टर, अव नटाँस्न निर्देशन १४ मंसिर २०७५, शुक्रबार १३:४४

काठमाण्डौं, मंसिर १४ । निर्मला पन्तका लागि न्यायको दबाव दिन राजधानीका विभिन्न स्थानमा टाँसिएका पोष्टर प्रहरीले हटाएको छ । ’सरकार त भेटियो, न्याय भेटिएन’ लेखेर पन्तका तस्बिरयुक्त पोष्टर प्रहरीले हटाएको हो । बुधबार राती एक युवा समूहले यस्ता..

पुरा पढ्नुहोस् »

पोखराको तारापुञ्ज स्कुलबाट शैक्षिक भ्रमण गएको बसले ठक्कर दिँदा गोरखामा विद्यार्थीको मृत्यु १४ मंसिर २०७५, शुक्रबार १३:३२

पोखरा, मंसिर १४ । पोखराबाट गोरखाका लागि शैक्षिक भ्रमणमा गएको बसले ठक्कर दिँदा गोरखामा एक बालकको मृत्यु भएको छ । गोरखा नगरपालिका १२ स्थित १० किलोमा बसले ठक्कर दिँदा स्थानीय ९ बर्षका प्रिस थापाको मृत्यु भएको हो । पोखरा १३ मा रहेको तारापुञ्ज..

पुरा पढ्नुहोस् »

गुण्डालाई आँखा तरेर हेरेपछि…….. १३ मंसिर २०७५, बिहीबार १३:०७

काठमाण्डौं, मंसिर १३ । प्रहरीको निगरानीको सूचीमा रहेका गुण्डा निमा लामाका भाइ तुषाल लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको टोलीले उनलाई जडिबुटी क्षेत्रबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)..

पुरा पढ्नुहोस् »

चकलेट खान दिएर अपहरण, एक घण्टामै बालकको हत्या १३ मंसिर २०७५, बिहीबार १२:४५

काठमाण्डौं, मंसिर १३ । गोंगबुको आफ्नै होटलबाट बेपत्ता सात वर्षीय बालक प्रयास कुँवरको अपहरण भएको एक घण्टामै हत्या भएको रहस्य खुलेको छ । मंगलबार गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रविण कुँवरका सात वर्षीय छोरा प्रयास कुँवरको..

पुरा पढ्नुहोस् »