समाज


’निर्मलासँग गफ गर्दा उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार !’, रावलले गरे स्विकार २२ मंसिर २०७५, शनिबार ०२:१०

काठमाण्डौं, मंसिर २२ । निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको..

पुरा पढ्नुहोस् »

घाँटीमा बिस्कुट अड्किएर बालिकाको मृत्यु ! २१ मंसिर २०७५, शुक्रबार १२:२२

बिराटनगर, मंसिर २१ । सुनसरीको इटहरीमा घाँटीमा बिस्कुट अड्किएर एक बालिकाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ४ का सञ्जीव चौलागाईंकी ६ वर्षिया छोरी श्रुतीको घाँटीमा बिस्कुट अड्किएर मृत्यु भएको हो । बिहीबार साँझ करिब ८ बजे बिस्कुट अड्किएपछि..

पुरा पढ्नुहोस् »

यस्तो अचम्म–हराएका बालक खोज्दा चोर भेटियो २१ मंसिर २०७५, शुक्रबार ०७:४६

दोलखा, मंसिर २१ । बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी र्गयो । बालक बिहीबार बस चढेको..

पुरा पढ्नुहोस् »

’निर्मलालाई सामूहिक वलात्कार’ महेन्द्रनगरका चार युवा काठमाडौं ल्याइयो २१ मंसिर २०७५, शुक्रबार ०२:५०

काठमाण्डौं, मंसिर २१ । १३ वर्षीया किशोरी निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको छ । आजको नयाँ पपत्रिका दैनिक लेख्छ–प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको..

पुरा पढ्नुहोस् »

दयालु दवाडी–आमा समूहको भवन बनाउन १ लाख सहयोग २१ मंसिर २०७५, शुक्रबार ०२:३६

पोखरा, मंसिर २१ । सहयोग चाहियो भने पहिलो फोन आउँछ प्रकाशचन्द्र दवाडीलाई । गोरखा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट निर्वाचित नेपाली काँग्रेसका नेता दवाडीले सांसद बन्नुभन्दा धेरै पहिलेदेखि यसैगरि सहयोग गर्दै आएका छन् । अहिले त उनी त्यस क्षेत्रको..

पुरा पढ्नुहोस् »

आमाले गरिन् आफ्नै छोरीको हत्या २० मंसिर २०७५, बिहीबार १६:३१

जनकपुर, मंसिर २० । धनुषामा एक महिलालाई आफ्नै छोरीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी १६ वर्षीया छोरी सोनी कुमारी मण्डलको हत्याको आरोपमा जनकपुर उपमहानगरपालिका–२४, सोनापाडा बस्ने ४८..

पुरा पढ्नुहोस् »

श्रीमतीले छोडेपछि तनहूँमा श्रीमानले गरे आत्महत्या २० मंसिर २०७५, बिहीबार १२:०१

तनहूँ, मंसिर २० । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा एक युवाले आत्महत्या गरेका छन् । क्याम्पस परिसरमा रहेको सिसौको रुखमा झुन्डिएर शुक्लागण्डकी ५ का २३ बर्षिय प्रशान्त गुरुङले आत्माहत्या गरेको जिल्ला..

पुरा पढ्नुहोस् »

२२ वर्षीय युवकको कुटपिट गरी हत्या २० मंसिर २०७५, बिहीबार ०९:०८

रुकुम, मंसिर २० । रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन् । व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए । गत मंसिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ..

पुरा पढ्नुहोस् »

निर्मलाका लागि न्याय माग्दा प्रहरीको हस्तक्षेप, राष्ट्रपति भवन अघि प्रदर्शन २० मंसिर २०७५, बिहीबार ०८:५३

काठमाण्डौं, मंसिर २० । निर्मलाका लागि न्याय माग्दै राष्ट्रिपति भवन अगाडि धर्ना र प्रदर्शनमा उत्रिएका एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो ‘निर्मलाका निम्ति न्याय’ अभियानले न्याय माग्दै राष्ट्रपतिको कार्यालयको..

पुरा पढ्नुहोस् »

गोरखाबाट हराएका दुई बालक काठमाण्डौंमा भेटिए १९ मंसिर २०७५, बुधबार १४:२६

पोखरा, मंसिर १९ । मंगलबार विहानदेखि बेपत्ता भएका गोरखाका दुई बालक सम्पर्कमा आएका छन् । गोरखाको शहिद लखन गाऊँपालीकाका दुई बालक विद्यालयबाटै हराएका दुवैजना काठमाण्डौंबाट सम्पर्कमा आएको परिवार श्रोतले जनाएको छ । गोरखा सदरमुकामको द वल्र्ड..

पुरा पढ्नुहोस् »