राजनीति


माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने ७ पुष २०७८, बुधबार ०९:५६

पोखरा, पुस ७ । माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसबाट सुरु..

पुरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री कांग्रेस केन्द्रिय सदस्य निर्वाचित ७ पुष २०७८, बुधबार ०६:२६

पोखरा, पुस ७ । कांग्रेस गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनले भुगोल अन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । कूल ४ हजार ६ सय ६४ मतमध्ये..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको सभापतिमा मोहन बास्तोलाको उम्मेदवारी २४ भाद्र २०७८, बिहीबार १२:०८

पोखरा, भदौ २४ । पोखरा ११ नम्बर वडाका अध्यक्ष मोहनप्रसाद बास्तोलाले नेपाली कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । उनले पत्रकार सम्मेलन गरेरै एजेण्डा सहित उम्मेदवारी सार्वजनिक गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै..

पुरा पढ्नुहोस् »

फुट्यो एमाले, नेपालको नेतृत्वमा नयाँ दल दर्ता २ भाद्र २०७८, बुधबार १२:१३

पोखरा, भदौ २ । लामो समयदेखि आन्तरिक द्धन्द्धमा रहेको नेकपा एमाले अन्ततः विभाजित भएको छ । बुधबार बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ता भएको हो । एमाले विभाजनकै लागि सरकारले मंगलबार दल विभाजन सम्बन्धि अध्यादेश..

पुरा पढ्नुहोस् »

जसपाले माग्यो ७ मन्त्री र एक राज्यमन्त्री ३ श्रावण २०७८, आईतवार ०४:०६

पोखरा, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग ७ मन्त्री र १ राज्यमन्त्री माग गरेको छ । उपेन्द्र समूहको संसदीय दलको बैठकले देउवा सरकारमा सहभागी दलहरुबीच समान हैसियतामा मन्त्रालय बाँडफाँट हुनुपर्ने माग..

पुरा पढ्नुहोस् »

खाँड गृहमन्त्री बन्ने २९ असार २०७८, मंगलवार १२:०७

पोखरा, असार २९ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृण खाँड गृहमन्त्री भन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा सहित कांग्रेसबाट खाँड र माओवादीबाट जनार्दन शर्माले सपथ लिन लागेका हुन् । उनलाई गृहमन्त्री बनाउने कांग्रेस..

पुरा पढ्नुहोस् »

नेपालको नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त, ६ वजे सपथ २९ असार २०७८, मंगलवार ०८:१०

पोखरा, असार २९ । नेपालको नयाँ प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति समेत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

नेपाल समूह एमालेको बैठकमा नजाने निर्णय १७ असार २०७८, बिहीबार १३:४०

पोखरा, असार १७ । शुक्रबारका लागि बोलाईएको एमालेको बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल समूह सहभागी नहुने भएको छ । विहिबार बसेको समूह बैठकले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक अबैध भएको दावी गर्दै आफुहरु सहभागी नहुने निर्णय गरेको हो । नेपाल..

पुरा पढ्नुहोस् »

सांसद दवाडीले भनेः भ्रम फैलाईयो, चरित्र हत्या भो २५ जेष्ठ २०७८, मंगलवार १२:०९

पोखरा, जेठ २५ । गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले औषधीको विषयलाई लिएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन् । मंगलबार एक विज्ञप्ती जारी गरि उनले डस्टविनमा फालिएका औषधीको फोटो खिचेर राजनीतिक प्रतिशोध साट्न लागिएको बताए ।..

पुरा पढ्नुहोस् »

विपक्षी सांसदको रिटमाथी शुक्रबारदेखि सुनुवाई हुने ११ जेष्ठ २०७८, मंगलवार ०४:११

पोखरा, जेठ ११ । विपक्षी १४६ सांसदहरुले सोमबार सर्वोच्च अदालतमा दिएको रिटमाथी शुक्रबारदेखि मात्रै सुनुवाई हुने भएको छ । विपक्षीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध सांसदहरु आफै उपस्थित भएर रिट..

पुरा पढ्नुहोस् »