एमाले स्थायी समिति बैठक बस्दै, नेपाल समूहलाई कारबाही हुन सक्ने १० जेष्ठ २०७८, सोमबार ०४:४४
पोखरा, जेठ १० । नेकपा एमालेको स्थायी समिति बैठक बस्ने भएको छ । आजै अपरान्ह ४ बजेट बैठक बस्ने छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका हुन् । बैठकबाट माधव नेपाल समूहलाई कारबाही गर्ने संकेत छ ।..
पुरा पढ्नुहोस् »