केपी र प्रचण्डको एउटै स्वर–पार्टी एकीकरण भएरै छाड्छ २३ पुष २०७४, आईतवार १५:४९
काठमाडौं, पुस २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले जसरी पनि पार्टी एकता गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । ओली निवास बालकोटमा आइतबार साँझ भएको वार्तामा दुवै नेताले पार्टी एकतालाई..
पुरा पढ्नुहोस् »