बिचार


‘भिजुअल आर्टलाई आर्ट नै मान्दैनथे’ ११ पुष २०७५, बुधबार ०४:४२

पोखरा, पुस ११ । भिजुअल आर्टबाट अन्तराष्ट्रिय पहिचान बनाउन सफल अस्मिना रञ्जित नेपाली समाज, राजनीति र प्रकृतिको कलात्मक रुपमा प्रश्तुत गर्छिन् । स्वतन्त्र जीवन जिउन मन पराउने उनी विशेष गरी महिला अधिकारको पक्ष लिन्छिन् । केही कलाहरु जीवनसँग मेल..

पुरा पढ्नुहोस् »

‘खड्गप्रसाद ओलीभन्दा म झण्डै एक फीट होचो राष्ट्रवादी थिएँ’ ११ पुष २०७५, बुधबार ०३:१०

पोखरा, पुस ११ । म किन राष्ट्रवादी होइन भन्ने विषय अत्यन्तै असजिलो छ । देशमा अहिले राष्ट्रवादको मौसम छ । राष्ट्रवादको मौसमले यस्तो माहोल सिर्जना गरेको छ कि तपाई मौलिक र पक्का नेपाली बन्न पक्का राष्ट्रवादी बन्नै पर्छ । प्रचलित परिभाषामा जो..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यू, निर्मलाको तस्बिर च्यात्ने कि माफी माग्ने ? १६ मंसिर २०७५, आईतवार १०:४०

नारायण गाउँले काठमाण्डौं, मंसिर १६ । प्रिय प्रधानमन्त्रीज्यू, सुरु गरौँ ताजा मुद्दाबाटै । अमेरिकामा डोनाल्ड ट्रम्पको नाम र फोटोसहितको ’ट्वाइलेट पेपर’ किन्न पाइन्छ । तर कुनै सामान्य नागरिकको तस्बिर त्यसमा भयो भने त्यो दण्डनीय अपराध ठानिन्छ ।..

पुरा पढ्नुहोस् »

अमेरिका एउटा दलदल हो, आएपछि फर्किन गाह्रो छ–गोविन्द पौडेल १४ कार्तिक २०७५, बुधबार ०४:१२

अमेरिका, कार्तिक १४ । नेपालको विपक्षी ध्रुवकाे देश । धेरैको सपनाको देश । अमेरिका नामको देश जान ज्यानै जोखिममा पार्नेको पनि यहाँ कमी छैन् । लाखौँ खर्चेर अमेरिका जान मानिसहरु सहजै तयार हुन्छन् । चाहे डिभी परोस वा चाहे मेक्सिकोको पर्खाल नाघेर होस्..

पुरा पढ्नुहोस् »

महिलाको योनि र अनुहार किन सबैभन्दा असुरक्षित ? १२ आश्विन २०७५, शुक्रबार १७:३५

दीपा तिमिल्सीना काठमाण्डौं, असोज १२ । कुरा गर्न हिजोआज विषय चाहिँदैन, जहाबाट सुरु गरे पनि बलात्कारको विषय आइहाल्छ । समान पेशामा भएका एक पूर्व सहकर्मीसँग व्यक्तिगत भलाकुसारी र समसामयिक विषयमा कुरा हुँदै थियो । उनले बीचमै सोधे, ‘तपाईँको मनमा डर..

पुरा पढ्नुहोस् »

दामु अधिकारीलाई रवीन्द्रबहादुर प्रजुको खुलापत्र ६ आश्विन २०७५, शनिबार ०१:०६

पोखरा, असोज ६ । प्रिय मित्र दामुजी, २०७५ असोज ५ गतेको समाधान दैनिक पत्रिकामा प्रकाशित वक्तब्यमा तपाईंको गुनासो, शिकायत, स्पष्टिकरण, सफाई, आदि जे नाम दिएपनि ध्यानाकर्षण भएको छ । प्रिय मित्र, स्वार्थपूर्ण भावना रहित प्रतिस्पर्धा गर्नु नै नेतृत्वको..

पुरा पढ्नुहोस् »

मोहले होइन मायाले उम्मेदवारी–प्रजु (अन्तरबार्ता) २६ भाद्र २०७५, मंगलवार ०२:५८

पोखरा, भदौ २६ । पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन नजिकीदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ । आउँदो असोजको ५ र ६ गते हुने महाधिवेशनबाट नयाँ पदाधिकारी सहितको टिम ल्याउन दामु अधिकारी र रविन्द्र बहादुर प्रजुले आ–आफ्नो प्यानल सहितको टिम..

पुरा पढ्नुहोस् »

ओलीसँग किन आमने सामने भए पीएस गुरुङ ? २२ भाद्र २०७५, शुक्रबार ०४:३४

मात्रिका पौडेल काठमाण्डौं, भदौ २२ । तत्कालीन एमाले पंक्तिमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पीएस कमरेड भनेर चिनिन्छन् । ‘पीएस गुरुङ नै केपी ओलीसँग आमने–सामने भएपछि केही त हुन्छ’ नेकपाका एक प्रभावशाली नेता तथा प्रदेशसभा..

पुरा पढ्नुहोस् »

कम्युनिष्ट एकीकरणले नयाँ पार्टी (उग्रबाम) जन्मिने खतरा–लेखक २१ श्रावण २०७५, सोमबार १८:०८

नेपालका हरेक तह कम्युनिष्ट बहुमतमा छ । सबै तहमा काँग्रेस प्रमुख प्रतिपक्षमा छ । यो अवस्थामा काँग्रेसका भूमिका र देशप्रतिको जिम्मेवारी अनि पार्टी ब्यवस्थापन बारे सम्पादक प्रकाश ढकालले काँग्रेसका केन्द्रिय सदस्य रमेश लेखकसँग कुराकानी गरेका..

पुरा पढ्नुहोस् »

डा. केसी फेरि काँग्रेस भए ! १२ श्रावण २०७५, शनिबार ०२:४८

प्रकाश ढकाल शीर्षक पढेर मलाई तपाईंले काँग्रेस देख्नुहोला । किनकी शीर्षकमा डा. केसीको समर्थन छ । विस्तारै बिषयबस्तुमा छिर्नुहुन्छ अनि नेकपाका कार्यकर्ता ठान्नुहोला । किनकी मैले प्रतिपक्षी नेपाली काँग्रेसलाई पनि सुझाव दिईरहेको छु । यो आर्टिकल..

पुरा पढ्नुहोस् »