बिचार


सबै पोखरेलीको भान्छामा पुगेको छु, गृहलक्ष्मी ग्याँसलाई हेरेर भोट दिनुहुनेछः बर्तौला १८ पुष २०७७, शनिबार ११:५३

पोखरा, पुस १८ । धर्मराज बर्तौला खासै चल्तिको नाम होईन । उनको नाम केहिले सुनेपनि गृहलक्ष्मी ग्याँसको नाम गण्डकी प्रदेशभरी प्रशिद्ध छ । बर्तौला त्यही ग्याँस कम्पनीका अध्यक्ष हुन्, जुन नाकाबन्दीको समयमा पनि निकै दुख र कष्टका बीच उपभोक्तालाई..

पुरा पढ्नुहोस् »

कोरोना जितेका एक नेपालीको पत्रः कोरोना कसरी लाग्यो र कसरी निको भो पत्तै भएन २१ भाद्र २०७७, आईतवार १५:२५

रामचन्द्र क्षेत्री माछापुच्छ्रे (हाल अफगानस्तान), भदाै २१ । आदरणीय नेपालमा रहनुहुने मेरा सम्पूर्ण प्रियजनहरु प्रति, सादर नमस्कार । दुरीले म सात समुन्द्र पारी रहेपनि भावनात्मक रुपमा म आफ्नै देशमा छु । आजको दिनसम्म यहाँ म लगायत मेरो सम्पूर्ण..

पुरा पढ्नुहोस् »

स्पेनमा कोरोना महामारी र नेपालीको अवस्था १ जेष्ठ २०७७, बिहीबार ०८:२९

सुन्दरी लामा शाक्य म्याड्रिड (स्पेन), जेठ १ । ३१ जनवरी महिनामा देखिएको पहिलो कोभिड १९ संक्रमितको तथ्यांक मार्च अनि अप्रिल महिनाहरूमा महामारीको रूप हुँदै आजको मितिसम्ममा आईपुग्दा २२८६९१ जना पुगिसकेको छ । यो तथ्याङ्कले स्पेन संसारको दोस्रो बढि..

पुरा पढ्नुहोस् »

उद्यमी बतासको प्रश्तावः ‘जग्गाधनीले बाँझो राखे सँधियारेले खेती गर्ने कानुन बनाऔं’ १४ बैशाख २०७७, आईतवार १६:४४

पोखरा, बैशाख १४ । नेपालका एक स्थापित उद्यमी हुन्, आनन्दराज बतास । अर्थतन्त्रको निकै ठूलो हिस्सा अटोमोवाईल क्षेत्रबाट पुर्ति हुँदै आएको छ । यही क्षेत्रका उद्यमी बतासले सरकारलाई कृषि क्षेत्रलाई अर्थतन्त्रसँग जोड्नका लागि सुझाव दिएका छन् । कृषि..

पुरा पढ्नुहोस् »

आसेपासेलाई जग्गा बाँड्न सुकुम्बासी आयोग ४ बैशाख २०७७, बिहीबार ०७:२९

विन्दुकुमार थापा पोखरा, बैशाख ४ । नेपालीमा एउटा उखान छः “काम कुरो एकातिर कुम्लो बोकी ठिमि तिर” । सरकार अनियमितता, भ्रष्टाचार गर्न र तीनलाई संरक्षण गर्नमा त अब्वल नै साबित भएको छ । यसको अलावा देश कोरोना भाइरसका कारण आक्रान्त छ । सरकारले लकडाउन..

पुरा पढ्नुहोस् »

१३ दिन किरिया किन गर्ने ? ७ मंसिर २०७६, शनिबार १६:१०

भीम उपाध्याय पोखरा, मंसिर ७ । मृत्यु संस्कारको १३ दिनलाई छोट्याएर ७/५/३ दिन गरेर क्रान्ति गरिदै छ भन्नेहरू वैदिक विज्ञान नजान्ने मूर्खहरू हुन् । कसैको मत्युमा किरिया नबारे पनि हुन्छ, बारे पनि हुन्छ, जति बारे पनि हुन्छ, कुनै करकाप छैन, यो व्यक्तिगत..

पुरा पढ्नुहोस् »

निर्मला पन्त हत्यापछि उब्जिएका प्रश्नहरु १२ श्रावण २०७६, आईतवार ०२:२२

सरस्वती गुरुङ पोखरा, साउन १२ । ‘निर्मला पन्त बलात्कार र हत्या’ शीर्षकमा विकिपिडियाले लेख्छ– ‘नेपालमा भएको १ दर्दनाक हत्याकाण्ड मध्ये १ हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी÷बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको..

पुरा पढ्नुहोस् »

गन्तब्यहिन संघीय प्रणाली १५ जेष्ठ २०७६, बुधबार १७:०८

शंकर बास्तोला पोखरा, जेठ १५ । २०७२ मा नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था दर्ज गर्यो । नेतामात्रै होईन, राजनीतिक पार्टीका कार्यकर्ता र सर्वसाधारण जनता समेतले बडो उत्साहका साथ स्वागत गरे । तीनै तहका चुनावपछि..

पुरा पढ्नुहोस् »

संघीयताभित्रको भ्रम र स्मार्ट पोखरा ३१ बैशाख २०७६, मंगलवार १२:००

सरस्वती गुरुङ पोखरा, बैशाख ३१ । नेपालमा संघीयताको अभ्यास नयाँ होइन । विकास क्षेत्र, अञ्चल, जिल्ला, निर्वाचन क्षेत्र, इलाका, गाविस, वडा हुँदै बस्ती स्तरसम्मको संरचना हामीले भोगेर आइसकेका छौं । त्यसो भए स्वायत्तता नयाँ हो ? त्यो पनि होइन । २०५५ सालमै..

पुरा पढ्नुहोस् »

गगन र नारायणकाजीलाई रवीन्द्रले भने–विवेकशीलमा आएर हातेमालो गर्नुस् ११ पुष २०७५, बुधबार १७:०५

पोखरा, पुस ११ । ४ दिनसम्म पोखराको फेवा किनारमा साहित्यको कुम्भमेला नै चल्यो । यहाँ साहित्यमात्रै चलेन, राजनीति, पत्रकारिता, दर्शन र विचारका रोचक र घोचक बहस पनि उत्तिकै भए । धेरै नेता र साहित्यकारहरुले लिटरेचर फेष्टिभललाई आफ्ना विचार राख्ने..

पुरा पढ्नुहोस् »