फेवातालमाथी दोहन–यसरी चल्दैछ सीमसार सक्ने श्रृखंला २७ बैशाख २०७५, बिहीबार ०५:३९
प्रकाश ढकाल पोखरा, बैशाख २७ । एक बर्षअघि एग्रो फार्म खोल्ने नाममा खपौंदीको आडैमा फेवा किनार पुर्न लागेपछि स्थानीयले महानगरमा गुनासो गरे । चुनावको बेला परेकोले कसैले मतलव गरेनन् । चुनाव सकिएपछि रोक्न जाँदा किनार पुरिईसकेको थियो । कुनै संरचना..
पुरा पढ्नुहोस् »