राष्ट्रपतिले गरिन् बालकृष्ण ढुंगेलसहित ८१६ कैदीको सजायँ माफी १५ जेष्ठ २०७५, मंगलवार ०३:१९
काठमाडौं, जेठ १५ । जेल सजाएँ भोगिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाहा भएको छ । द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका ढुंगेललाई ४० प्रतिशत कैद भुक्तान गरेको आधारमा माफी दिईएको हो । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले..
पुरा पढ्नुहोस् »