बुढीगण्डकी आयोजनालाई १८ अर्ब बजेट १६ जेष्ठ २०७५, बुधबार ०९:२७
पोखरा, जेठ १६ । सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनामा १८ अर्व रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक बर्षमा खर्च हुने गरी १७ अर्व ९९ करोड ९६ लाख रुपैयाँ विनयोजन गरिएको हो । विनियोजित बजेटले आगामी बर्षभित्रै मुआब्जा वितरण सक्ने..
पुरा पढ्नुहोस् »