प्रमुख समाचार


लेकसाईडको रेष्टुरेण्टका कामदारलाई कोरोना संक्रमण २८ श्रावण २०७७, बुधबार १२:४२

पोखरा, साउन २८ । पोखरामा बुधबार बिहान संक्रमण पुष्टी भएकामध्ये एकजना लेकसाईडका छन् । लेकसाईड स्थित एक रेष्टुरेण्टका कामदारमा कोरोना पुष्टी भएको हो । केही दिनअघिसम्म पनि उनी काममै थिए । अहिले घरमा छन् । अर्को होटलमा काम गर्न जानका लागि कोरोना..

पुरा पढ्नुहोस् »

सुनको मुल्य एकैदिन ६ हजार घट्यो २८ श्रावण २०७७, बुधबार ०९:५६

काठमाडौँ, साउन २८। नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र..

पुरा पढ्नुहोस् »

पोखराको बैंक र सहकारीमा पनि कोरोना २८ श्रावण २०७७, बुधबार ०२:५०

पोखरा, साउन २८ । पोखरामा दुई वटा वित्तीय संस्थामा कोरोना संक्रमण देखिएको छ । दुई सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना देखिएको भोलिपल्ट वित्तीय क्षेत्रमा पनि कोरोना देखियो । पोखरा लेकसाइडमा रहेका एक बैंकमा कार्यरत पुरुष र पोखरा ५ मा..

पुरा पढ्नुहोस् »

पोखराका एकै परिवारमा ७ जनालाई कोरोना संक्रमण २८ श्रावण २०७७, बुधबार ०२:२४

पोखरा, साउन २८ । पोखरामा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये एकै परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । साउन २१ गते पोखरा नदिपुर विटमा..

पुरा पढ्नुहोस् »

एनआरएनएले गरेको स्पीच कन्टेस्टमा म्यानमारकी खतिवडा पहिलो २६ श्रावण २०७७, सोमबार ०५:३४

पोखरा, साउन २६ । गैरआवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रको युवा फोरमले आयोजना गरेको एनआरएनए (अण्डर १९) ग्लोवल स्पीच कन्टेस्ट प्रतियोगितामा म्यानमाकी अभिलाषा खतिवडा पहिलो भएकी छिन् । नेपाल बाहिर बसेका नेपाली मुलका बालबालिकाहरुबीच भएको..

पुरा पढ्नुहोस् »

कांग्रेसको विभागमा कास्कीबाट ११ मनोनित २६ श्रावण २०७७, सोमबार ०३:३७

पोखरा, साउन २६ । नेपाली कांग्रेसले गठन गरेको विभिन्न विभागहरुमा कास्कीबाट ११ जना मनोनित भएका छन् । शिक्षा विभागमा चिनु रानाभाट र डा. कृष्णप्रसाद पौडेल चयन भए । यातायात व्यवसायी समन्वय विभागमा केदार पौडेल, मुश्लिम विभागमा अब्दुल मजिद, संघीय..

पुरा पढ्नुहोस् »

खानेपानीका हाकिम श्रोत नखुलेको १० लाख सहित पक्राउ २६ श्रावण २०७७, सोमबार ०३:१२

पोखरा, साउन २६ । नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन् । खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुसररिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका..

पुरा पढ्नुहोस् »

एसएसपीकाे बलात्कार काण्डः २१ बर्ष जेल सजाय माग्दै अभियाेगपत्र दायर २६ श्रावण २०७७, सोमबार ०२:४४

पोखरा, साउन २६ । यूवती बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी विरुद्ध २१ बर्षको जेल सजाय माग्दै अभियोगपत्र दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतकार उनी विरुद्ध २१ बर्ष सजाय माग्दै जबरजस्ती..

पुरा पढ्नुहोस् »

शिल हुँदैछ पोखराका दुईवटा वडा ?, महानगरले शिल गर्न सिडिओलाई पठायो पत्र २६ श्रावण २०७७, सोमबार ०२:२९

पोखरा, साउन २६ । पोखरा महानगरपालिकाको दुईवटा वडा शिल गर्ने तयारी गरिएको छ । कोरोनाका कारण संक्रमितको मृत्यु भएपछि महानगरले सिडिओ कार्यालयलाई पत्र पठाएर वडा शिल गर्न भनेको हो । सोमबार वडा नम्बर १६ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो..

पुरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो २६ श्रावण २०७७, सोमबार ०२:१०

पोखरा, साउन २६ । पछिल्लो दिनहरुमा लगातार आकाशिएको सुनको भाउ हिजो केही घटेको छ । सोमबार तोलामा ९ सय रुपैयाँ घटेको हो । सुनको भाउ सोमबार तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्टिय बजारमा..

पुरा पढ्नुहोस् »