पोखरा


उद्घोषण कला तालिम सकियो ८ असार २०७५, शुक्रबार ०९:०३

पोखरा, असार ८ । पोखरा लेखनाथमहान गरपालिका वडा नम्बर १० स्थित रंगशाला आमा समूहको आयोजनामा भएको उद्घोषण कला तथा नेतृत्व विकास सम्बन्धी ७ दिने तालिम सकिएको छ । महिलाहरुको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले महागरको सहयोगमा तालिम आयोजना गरिएको हो..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को बजेट बहुमतले पारित ८ असार २०७५, शुक्रबार ०९:०१

बजेट मागेको दौरा हैन–अर्थमन्त्री प्रकाश ढकाल पोखरा, असार ८ । आगामीआर्थिक बर्ष २०७५÷०७६ कालागिप्रदेश सरकारले प्रश्तुत गरेको बजेट बहुमतले पारित भएको छ । करिब १ सातासम्मलगातार छलफलपछि बजेट पास गरिएको हो । बजेटमा सत्तापक्षएमाले र माओवादीको..

पुरा पढ्नुहोस् »

आदिबासी जनजाती महिलाहरुलाई नेतृत्व बिकास तालिम ७ असार २०७५, बिहीबार ०५:०४

पोखरा, असार ७ । प्रदेश नं ४ का सांसद कुष्ण थापाले आदिबासी जनजाती महिलाहरु पनि अब राजिनितीमा आउनुपर्ने बताएका छन । राष्ट्रिय आदिबासी जनजाती महिला महासँघ जिल्ला समन्वय परिषद कास्कीद्धारा आयोजित पाचँ दिने नेतृत्व बिकास तालिममा बोल्दै थापाले..

पुरा पढ्नुहोस् »

पोखराका विद्युतीय तार अण्डरग्राउण्ड गरिने ६ असार २०७५, बुधबार १६:२७

पोखरा, असार ६ । पोखरा लेखनाथ महानगरपालिकाका विद्युतीय तारहरु अन्डरग्राउण्ड गरिने भएको छ । वडा नम्बर ४ ले आफ्नो वडाभित्र रहेका तारलाई अण्डरग्राउण्ड गर्ने योजना अघि सारेको हो । वडा तहका योजना छनौट गर्ने क्रममा विद्युतीय तार अन्डरग्राउण्ड गर्ने..

पुरा पढ्नुहोस् »

पोखरा लेखनाथ महानगरपालिकाबाट लेखनाथ हटाइने ६ असार २०७५, बुधबार १४:३१

पोखरा, असार ६ । पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगरसभाले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताब टेबल हुने भएको छ । असार १० गतेबाट सुरु हुने नगरसभामा पोखरा महानगरपालिका बनाउन प्रस्ताब प्रस्तुत हुन लागेको महानगर स्रोतले..

पुरा पढ्नुहोस् »

वेब पोर्टल र मोबाइल एप बनाउँदै महानगर ५ असार २०७५, मंगलवार १४:३८

पोखरा, असार ५ । पोखरा लेखनाथ महानगरपालिकाले विभिन्न जानकारी समेटिएको वेब पोर्टल र मोबाइल एप बनाउँदै छ । काठमाडौं लिभिङ ल्याब्ससँगको सहकार्यमा महानगरपालिकाले वेब पोर्टल र मोबाइल एप बनाउन लागेको हो । वेब पोर्टल र मोबाइल एप केही दिनमै सार्वजनिक..

पुरा पढ्नुहोस् »

क्यूकोशिन कराँतेमा श्रेष्ठ ४ असार २०७५, सोमबार १४:५८

पोखरा, असार ४ । नेपाल शिन क्यूकोशिन कराँते संघ कास्कीको नयाँ कार्यसमिति चयन भएको छ । संघको हालै बसेको एक भेलाले श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सञ्जय बहादुर तामाङ, सचिवमा श्याँम..

पुरा पढ्नुहोस् »

भद्रकालीमार्ग(बाटो) मर्मत सम्भार समितिमा कुश्मराज आचार्य ४ असार २०७५, सोमबार १४:५६

पोखरा, असार ४ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १२ स्थित भद्रकालीमार्ग(बाटो) मर्मत सम्भार समिति गठन भएको छ। हस्पिटलचोकदेखि ढिकालेथर हुदै श्री गणेश तथा भद्रकाली मन्दिीर गुठी चोकसम्मका उक्त बाटोका दायाँबायाँका जग्गाधनी, सरोकारवाला..

पुरा पढ्नुहोस् »

विश्व सङ्गीत दिवस पोखरामा मनाइ“दै, स्रष्टाहरू सम्मानित हुने ४ असार २०७५, सोमबार १४:५४

पोखरा, असार ४ । विश्व सङ्गीत दिवस पोखरामा विविध कार्यक्रमको आयोजना गरि मनाईने भएको छ । उत्तरी गोलाद्र्धको सबैभन्दा लामो दिन जुन २१ अर्थात् यही असार ७ गते बिहीबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा पोखराका १८ वटा वाङ्मयीक संघ संस्थाहरूको..

पुरा पढ्नुहोस् »

सिद्धबराह मन्दिरलाई गण्डकी फाउन्डेसनले सहयोग गर्ने ४ असार २०७५, सोमबार १४:५०

पोखरा, असार ४ । गण्डकी फाउन्डसन प्रालिले पोखरा २३ ठुलाखेतमा रहेको सिद्ध बराह तपोवन सन्यास आश्रम माझथुमलाई सहयोग गर्ने भएको छ । मन्दिर परिषद्मा भएको कार्यक्रममा प्रालिले मन्दिर मर्मतका लागि आवश्यक पर्ने रकम र संरक्षणमा सहयोग गर्ने..

पुरा पढ्नुहोस् »