कास्की काँग्रेस भन्छ–सरकारले पोखरामा विमानस्थल बन्न नदिने षड्यन्त्र गर्यो २५ जेष्ठ २०७५, शुक्रबार ०३:००
पोखरा, जेठ २५ । नेपाली काँग्रेस कास्कीले सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विमानस्थल निर्माण कार्य ८ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ..
पुरा पढ्नुहोस् »