गण्डकी प्रदेशका सांसदलाई पनि बजेट, हरेकलाई २ करोड दिने सरकारको तयारी ८ बैशाख २०७६, आईतवार ०९:४२
पोखरा, बैशाख ८ । गण्डकी प्रदेशका सांसदले पनि आँफुखुशी बजेट बाँड्न पाउने भएका छन् । प्रदेश सरकारले आगामी आर्थिक बर्षबाट सांसद विकास कोष शीर्षकमा हरेक सांसदलाई २ करोड विनियोजन गर्न लागेको हो । ‘यति नै भन्ने छैन । केन्द्रले ४ करोड दिन्छ । हामी पनि २..
पुरा पढ्नुहोस् »