नेपाल


स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने २६ असार २०७६, बिहीबार ०३:५७

पोखरा, असार २६ । लमजुङको क्होंलासोथर गाउँपालिकाकी उपाध्यक्ष कुमारीमुनी गुरुङले राज्यकोषबाट दोहोरो सुविधा लिएको खुलासा भयो । प्राथमिक तहमा शिक्षिकाबाट रिटायर्ड भएकी उनले पेन्सन बुझ्दै आएकी थिईन् । गाउँपालिकामा निर्वाचित भएपछि उनले पेन्सन र..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको निर्णय–जनप्रतिनिधिलाई सुविधै सुविधा २६ असार २०७६, बिहीबार ०३:५१

प्रकाश ढकाल पोखरा, असार २६ । लमजुङको क्होंलासोथर गाउँपालिकाकी उपाध्यक्ष कुमारीमुनी गुरुङले राज्यकोषबाट दोहोरो सुविधा लिएको खुलासा भयो । प्राथमिक तहमा शिक्षिकाबाट रिटायर्ड भएकी उनले पेन्सन बुझ्दै आएकी थिईन् । गाउँपालिकामा निर्वाचित भएपछि..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा कार्यपालिका सदस्यलाई पनि वडाध्यक्ष सरह तलव २५ असार २०७६, बुधबार १५:२१

पोखरा, असार २५ । गण्डकी प्रदेशका सबै स्थानीय तहका कार्यपालिका सदस्यले वडाध्यक्ष सरह सुविधा पाउने भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिका सदस्य र वडाध्यक्षको समान हैसियत भएकोले पारिश्रमिक र सुविधा पनि..

पुरा पढ्नुहोस् »

३२ अर्वको बजेटबाट १ सय रुपैयाँ घटाउन काँग्रेसको प्रश्ताव २० असार २०७६, शुक्रबार १०:२७

पोखरा, असार २० । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले खर्च कटौतिको प्रश्ताव राखेको थियो । प्रमुख सचेतक मणिभद्र शर्माले बजेटबाट १ सय रुपैयाँ घटाउन प्रश्ताव गरेका हुन् । यद्यपी उनको प्रश्ताव बहुमतले विफल पारेको छ । विशेषगरी बजेट फेल गराउनका..

पुरा पढ्नुहोस् »

गण्डकीका सबै सांसदले स्वकीय सचिव राख्न पाउने २० असार २०७६, शुक्रबार १०:१२

पोखरा, असार २० । आगामी आर्थिक बर्षको सुरु देखि नै गण्डकी प्रदेशका सबै सांसदहरुले स्वकीय सचिव राख्न पाउने भएका छन् । सरकारले बजेटमै सांसदका स्वकीय सचिवलाई तलव सुविधाको ब्यवस्था गरिदिएको छ । ‘नायवसुब्बा स्तरका ब्यक्तिलाई स्वकीय सचिवमा नियुक्त..

पुरा पढ्नुहोस् »

संसदमा सरकार र प्रतिपक्षको दोहोरी २० असार २०७६, शुक्रबार ०३:४९

पोखरा, असार २० । गण्डकी प्रदेशसभामा सरकारले पेस गरेको विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल अन्तिम चरणमा छ । विहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बजेट तथा कार्यक्रममा सांसदहरुले आफ्नो धारणा राखे । छलफलको लगभग अन्तिममा..

पुरा पढ्नुहोस् »

सांसद थापाको सरकारलाई सुझावः अव मन्त्रीमण्डल हेरफेर गर्ने हो कि ! १९ असार २०७६, बिहीबार ११:५९

पोखरा, असार १९ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद विन्दुकुमार थापाले गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर गर्न सरकारलाई सुझाव दिएका छन् । केन्द्रमा पनि मन्त्रीमण्डल फेरबदल गर्न लागेको भन्दै उनले प्रदेशमा पनि त्यो बेला आएको बताए ।..

पुरा पढ्नुहोस् »

सांसद मनाङे नेकपा प्रवेश गर्दै १८ असार २०७६, बुधबार ०८:५८

पोखरा, असार १८ । दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् । उनका स्वकीय सचिव जगदीश नाथ योगीले यसको पुष्टि गरेका छन् । मनाङेलाई गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

विदेशबाट आएका कुखुरा र चामल पकाएर, ब्राण्डेड रक्सी बेचेर होम स्टे चल्दैनः सांसद दवाडी १७ असार २०७६, मंगलवार १६:१६

पोखरा, असार १७ । गोखराका सांसद प्रकाशचन्द्र दवाडीले सरकारले चलाउन लागेको होम स्टेले समृद्धी हासिल नहुने बताएका छन् । नेपालमै उत्पादन बढाउनुपर्ने भन्दै उनले विदेशी सामान होमस्टेमा बेचेर त्यसले नेपालीको जीवनस्तर नउकासिने बताएका हुन् । सांसद..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा गाउँपालिका र नगरपालिकाका सदस्यको तलव बढ्ने १७ असार २०७६, मंगलवार ०३:४४

पोखरा, असार १७ । गण्डकी सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिको तलव सुविधा बढाउने तयारी गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा रहेका वडा सदस्य र कार्यपालिका सदस्यहरुको सेवासुविधामा विभेद भएको भन्दै बढाउन लागेको..

पुरा पढ्नुहोस् »