पोखराका भित्री सडकमा ट्रक र ट्याक्टर जान नपाउने ९ आश्विन २०७४, सोमबार ०२:३३
पोखरा, असोज ९ । यातायात ब्यवस्था समितिले पोखरा महानगरको भित्री सडकमा मालबाहक गाडी चलाउन नपाउने नीति ल्याएको छ । राजमार्ग क्षेत्रमा लोड अनलोड गर्न नदिने, ट्याक्टर निषेध गर्ने तथा निजी मोटरसाइकल भाडामा लगाउन नपाइने निर्णय भएको छ । केही दिनअघि..
पुरा पढ्नुहोस् »