गण्डकी प्रदेश–ईन्धनमा पनि दोहोरो सुविधा लिन्छन् मन्त्री ३० पुष २०७५, सोमबार ०९:०८
पोखरा, पुस ३० । गण्डकी प्रदेशका मन्त्रीहरुले इन्धनमा पनि दोहोरो सुविधा लिएको भेटिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बाहेक सबै मन्त्रीहरुले मन्त्रालयबाट इन्धन प्रयोग गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्रदेशका सबै..
पुरा पढ्नुहोस् »