वेश्यालय चलाउने वडाध्यक्ष सर्वोच्च पुगे १० माघ २०७४, बुधबार ०७:५९
काठमाडौं, माघ १० । गाउँका २ सयभन्दा धेरै चेलीलाई भारतका वेश्यालयमा लगेर बिक्री गरेका नुवाकोटका वडाध्यक्ष सुनबहादुर तामाङ सर्वोच्च अदालत पुगेका छन् । चेलिबेटी बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंले धरौटीमा छोडे पनि केन्द्रीय अनुसन्धान..
पुरा पढ्नुहोस् »

