
लमजुङमा तामाङ सांस्कृतिक उत्सव हुँदै १२ माघ २०७४, शुक्रबार १४:०२
शान्ता कमली बेंशीशहर, माघ १२ । सोनाम ल्होसारको अवसरमा लमजुङमा बृहत तामाङ सांस्कृतिक उत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समिति लमजुङले २८५४ औँसोनाम ल्होसारको अवसरमा माघ २७ गते बृहत सांस्कृतिक उत्सव आयोजना गर्न लागेको हो ।..
पुरा पढ्नुहोस् »