समाज


चियागफमा सकियो कास्कीको भूकम्पिय सुरक्षा दिवस २ माघ २०७४, मंगलवार ०४:५८

पोखरा, माघ २ । नेपाल भूकम्पिय दृष्टीले बहुत जोखिमको क्षेत्र हो । त्यसमाथी पोखरा, झनै जोखिमपूर्ण रहेको विज्ञहरुको रिपोर्ट छ । नयाँ माटोले बनेको पोखरामा हल्लिने गरी भूकम्प आएकै छैन भन्छन्–भुगोलविद् प्राडा कृष्ण केसी । उनको गुनासो पनि छ, पोखरामा..

पुरा पढ्नुहोस् »

ट्रेडमलको मेगाजीम उद्घाटन २ माघ २०७४, मंगलवार ०३:२०

पोखरा, माघ २ । पोखराको ट्रेडमलमा मेगाजीम सञ्चालनमा आएको छ । जीमहलको सोमबार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र कास्की क्षेत्र नम्बर २ (ख)का सांसद विन्दुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै जिसीले..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिमा दोहोरिने भण्डारीको इच्छा, खनाल पनि लविङमा २ माघ २०७४, मंगलवार ०३:०२

काठमाडौं, माघ २ । विद्या भण्डारीले राष्ट्रपतिमा दोहोरिने इच्छा ब्यक्त गरेकी छिन् । भण्डारी र बर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक कार्यकाल दोहोरिने इच्छा देखाएका हुन् । स्रोतका अनुसार दुवै जनाले दोहोरिने इच्छासहित आन्तरिक लबिङ..

पुरा पढ्नुहोस् »

अवैध बालुवा झिकेको फोटो खिच्दा पत्रकार माथी आक्रमण १ माघ २०७४, सोमबार १३:१४

गोरखा, माघ १ । गोरखाका पत्रकार सुदीप कैनीमाथि सोमबार समाचार संकलनका क्रममा आक्रमण भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित मस्र्याङ्दी नदीको भूते रह घाटमा भइरहेको अवैध बालुवा उत्खननको समाचार संकलन गर्न गएका कैनीमाथि दिउँसो आक्रमण भएको..

पुरा पढ्नुहोस् »

गोरखामा गोरु जुधाई प्रतियोगिता, कसरी जुधाईन्छ गोरु (हेर्नुस् भिडियो) १ माघ २०७४, सोमबार ०९:१७

पोखरा, माघ १ । डेढ सयबर्ष अगाडी मनोरञ्जनका लागि हुने गोरु जुधाई पछिल्लो समय प्रतिश्पर्धा र संस्कृतिको रुपमा विकास हुन थालेको छ । अचेल माघे संक्रान्तिको बेला पारेर धेरै ठाउँमा गोरु जुधाउने प्रतियोगिता नै हुन्छ । शिक्षासेवी जयपृथ्वीबहादुर..

पुरा पढ्नुहोस् »

देवघाटको मेलामा हिन्दी गीत बजाउन निषेध १ माघ २०७४, सोमबार ०२:४४

भरतपुर, माघ १ । त्रिशुली र कालीगण्डकी नदीको संगमस्थल पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्ति मेला भर्न आउनेहरुको भिड बढ्न थालेको छ । हरेक वर्ष माघ १ गते तनहुँ र चितवनको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला लाग्दै आएको छ । मेला स्थलमा हिन्दी..

पुरा पढ्नुहोस् »

आज माघे संक्रान्ति, थारु समुदायको नयाँ वर्ष १ माघ २०७४, सोमबार ०२:२१

पोखरा, माघ १ । आज माघे संक्रान्ति पर्व । थारु समुदायका मानिसले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँछन् । यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवं खानपिन र..

पुरा पढ्नुहोस् »

नगद डेढ लाख सहित जुवातास खेल्ने १२ पक्राउ ३० पुष २०७४, आईतवार १४:१३

पोखरा, पुस ३० । पोखरामा नगदसहित जुवातास खेल्दै गरेका १२ जना पक्राउ परेका छन् । पोखराका २ ठाउँबाट गोप्य सूचनाका आधारमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा ११ रानीपौवा स्थित रमेश पण्डितको घरमा डेरा..

पुरा पढ्नुहोस् »

अन्नपूर्णको विवादमा समाधान खोजियो ३० पुष २०७४, आईतवार १३:५५

पोखरा, पुस ३० । अन्नपूर्ण गाउँपालिकाको विवाद समाधान भएको छ । पूरानै ठाउँबाट कार्यालय सञ्चालन गर्ने भएपछि आईतबार दुवैतिरका कार्यालयको ताला खोलिएको छ । गाउँपालिका प्रमुख र उपप्रमुखले आँफुखुशी गाउँपालिका कार्यालय सारेको भन्दै लुम्लेका..

पुरा पढ्नुहोस् »

सिक्लेस गाउँमा माघेसक्रान्ति मेला हुने २९ पुष २०७४, शनिबार १४:३०

पोखरा, पुस २९ । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्न स्थानीय सिक्लेस युवा क्लबले यस वर्ष पनि माघे मेलालाई निरन्तरता दिँदैछ । क्लबको २३ औं बार्षिकोत्सवको अवसर पारेर यही माघ १ गते देखि ४ गते सम्म मेला..

पुरा पढ्नुहोस् »