समलिङ्गी विवाहको कानुन माग्दै यौनिक अल्पसंख्यक १९ चैत्र २०७४, सोमबार ०२:१२
पोखरा, चैत १९ । समलिङ्गी तेश्रो लिङ्गीहरुले समलिङ्गि विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । आईतबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनीहरुले समलिङ्गी विवाहलाई कानुनले सम्बोधन गरे समाजमा सहज अस्थित्व स्थापित गर्न सकिने बताए ।..
पुरा पढ्नुहोस् »