शिक्षा


आमाको सम्झनामा छोराहरुले बनाए अक्षयकाेष, बिद्यार्थीलाइ सम्मान १२ बैशाख २०७६, बिहीबार १५:२०

पोखरा, बैशाख १२ । जन्मदिने आमाको सम्झनामा कास्की अन्नपूर्ण गाउँपालिका ७ तोल्काका स्थानीय भरत गुरुङ सहितका समाजसेवीले विद्यार्थीलाई सहयोग गरेका छन् । धन गुरुङ, मन, बालकृष्ण, सन्तोष, दीपक र भरत गुरुङले संयुक्त रुपमा अक्षयकोष स्थापना गरेर..

पुरा पढ्नुहोस् »

शिक्षकलाई कालोमोसो दलेपछि पोखराको कृषि क्याम्पसमा तालाबन्दी, २२ दिनपछि खुल्यो १२ बैशाख २०७६, बिहीबार १४:४१

पोखरा, बैशाख १२ । प्राध्यापकलाई कालोमोसो दलेको विरोधमा नेविसंघका विद्यार्थीले पुरुञ्चौरमा लगाएको ताला विहिबार खुलेको छ । केही समयअघि रामपुर कृषि क्याम्पसमा विद्यार्थीले प्राध्यापक माथी कालोमोसो दलेर अभद्र व्यवहार गरेको भन्दै त्यसको..

पुरा पढ्नुहोस् »

मनकारी वडाध्यक्ष–जसले सरकारी सुविधाजति विद्यार्थीलाई बाँडे ११ बैशाख २०७६, बुधबार १७:३६

पोखरा, बैशाख ११ । बढी सुविधा खोज्ने र सरकारी सम्पत्ति माथी कुदृष्टी लाएकै कारण अहिले जनप्रतिनिधिहरुले चौतर्फी रुपमा बदनामी बटुलिरहेका छन् । अख्तियारमा समेत जनप्रतिनिधिप्रतिको गुनासो र स्थानीय सरकारको उजुरी बढी परेको छ । तर केही वडाध्यक्षहरु..

पुरा पढ्नुहोस् »

आफ्ना सन्तान निजीमा पढाएर जनताका छोराछोरी सरकारीमा पठाउन वडाध्यक्षको उर्दी ६ बैशाख २०७६, शुक्रबार १४:०१

पोखरा, बैशाख ६ । आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी नपढाउने वडावासीलाई वडाले दिने सेवासुविधा रोक्ने चेतावनी दिएका छन् । पोखरा महानगर–२८ का वडाध्यक्ष निर्मल दियालीले..

पुरा पढ्नुहोस् »

बोर्डिङ स्कुल सरकारीमा गाभियो ६ बैशाख २०७६, शुक्रबार ०२:४८

पाल्पा, बैशाख ६ । जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो । निजी स्कुलले चर्को शुल्क..

पुरा पढ्नुहोस् »

मुस्ताङले चिन्न नसकेको मुस्ताङी चेली ४ बैशाख २०७६, बुधबार १४:०६

टोप विक पोखरा, वैशाख ४ । हिमालपारीको जिल्ला भनेर चिनिने स्थान हो मुस्ताङ । मनोरम प्राकृतिक दृष्य, हिमाल, धार्मिक तिर्थस्थल लगायतका कारण अझ बढी प्रख्यात छ यो जिल्ला । पर्यटन र कृषि नै जिल्लाको मुख्य पेशा र आयश्रोत हो । यही मुस्ताङ जिल्लाको थासाङ..

पुरा पढ्नुहोस् »

रेलमार्गलाई लक्षित गरि नेपालमै पहिलो पटक पोखरामा सुरुङमार्गको पढाई हुने ३ बैशाख २०७६, मंगलवार १३:२३

पोखरा, बैशाख ३ । पोखराको लामाचौर स्थित पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसले नेपालमै पहिलो पटक टनेल (सुरुङ) को कोर्समा पढाई सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको समन्वयमा नेपालमै पहिलो पटक क्याम्पसले स्नातकोत्तर तहमा टनेल एण्ड..

पुरा पढ्नुहोस् »

८ अर्वमा गण्डकी विश्वविद्यालय बन्ने, यस्तो छ तयारी २९ चैत्र २०७५, शुक्रबार ०३:५८

प्रकाश ढकाल पोखरा, चैत २९ । नेपालको बर्तमान शिक्षा प्रणाली ब्यवहारिक र रोजगारमुखी नभएको चौतर्फी टिप्पणी चलिरहेका बेला गण्डकी प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय खोल्ने तयारी गरेको छ । ३ महिनाअघि गठित अध्ययन टोलिले विश्वविद्यालय खोल्न..

पुरा पढ्नुहोस् »

एसईईको रिजल्ट कहिले आउँछ ? के हुँदैछ तयारी ? २८ चैत्र २०७५, बिहीबार ०१:५९

काठमाण्डौं, चैत २८ । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले..

पुरा पढ्नुहोस् »

सामजिक विषयको प्रश्नपत्र पनि बाहिरियो १५ चैत्र २०७५, शुक्रबार ०१:३१

काठमाण्डौं, चैत १५ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ । सामाजिक विषयको प्रश्नपत्र सप्तरी र धनुषामा बाहिरिएको आशंका गरिएको हो । प्रश्नपत्र जनकपुरबाट बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ । जनकपुरबाट..

पुरा पढ्नुहोस् »