शिक्षा


शुक्लागण्डकीमा गण्डकी विश्वविद्यालय बनाईने १४ पुष २०७५, शनिबार ०२:३६

प्रकाश ढकाल पोखरा, पुस १४ । गण्डकी सरकारले तनहूँको शुक्लागण्डकीमा प्रदेश स्तरीय विश्वविद्यालय स्थापना गर्ने भएको छ । विश्वविद्यालय स्थापना गर्न गठन भएको प्रारम्भीक अध्ययन समितिले शुक्लागण्डकी उपयुक्त भएको प्रतिवेदन अघिल्लो महिना सरकारलाई..

पुरा पढ्नुहोस् »

शिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु १२ पुष २०७५, बिहीबार ०३:३५

बारा, पुस १२ । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । कलैया उपमहानगरपालिका –१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३..

पुरा पढ्नुहोस् »

१८ बर्ष पुगेपछि गाडी देखें, त्यसैले मेसिन गाडीसँग डर लाग्छ–दयाहाङ राई ९ पुष २०७५, सोमबार ०७:४६

पोखरा, पुस ९ । दयाहाङ राई, नेपाली चलचित्रमा निकै रुचाईएका अभिनेता । उनले फिल्मी हिरोमा चाहिने खास खास टाईटलहरु नै चेन्ज गरिदिएका छन् । उनी पछिल्लो समय नेपाली चलचित्रमा अब्बल सावित भैरहेका छन् । खास हँसिलो पाराले मनभित्रको पीडा पोख्न सक्ने उनको..

पुरा पढ्नुहोस् »

स्याङजालीसँग बुढी औंला लुकाउनुपर्छ भन्दा खुव रिस उठ्थ्यो–खगेन्द्र लामिछाने ८ पुष २०७५, आईतवार १४:३९

पोखरा, पुस ८ । पोखरा फेवा किनारमा अहिले देश तथा विदेशबाट पनि साहित्यकर्मीहरुको जमघट छ । कलाकार, पत्रकार, लेखक देखि विभिन्न ब्यक्तिहरु लिटरेचर फेष्टिभलमा रमाईरहेका छन् । विभिन्न ब्यक्तिहरुसँगको गरमागरक गफगाफले महोत्सवको मेहफिल झन् तातिरहेको छ..

पुरा पढ्नुहोस् »

बस दुर्घटनापछि रित्तियो शिक्षालय, बजार पूरै शोकमा

दाङ, पुस ८ । तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालमा साहित्यको कुम्भमेला (फोटो फिचर) ७ पुष २०७५, शनिबार ०८:४८

पोखरा, पुस ७ । बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु भएको छ । ‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार वक्ताका रुपमा सहभागी..

पुरा पढ्नुहोस् »

कक्षा ११ को उत्तर पुस्तिका पुनः परीक्षण गर्ने सहमति, आन्दोलन स्थगीत ५ पुष २०७५, बिहीबार ११:०९

पोखरा, पुस ५ । कक्षा ११ को उत्तर पुस्तिका पुनः परीक्षण गर्ने सहमति पछि विद्यार्थीको आन्दोलन स्थगीत भएको छ । उत्तरपुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा विग्रिएको भन्दै परीक्षार्थीका अभिभावक..

पुरा पढ्नुहोस् »

सरकारको नयाँ नियम–शिक्षकले राजनीति गरे जागिर चट ४ पुष २०७५, बुधबार ०३:२४

काठमाण्डौं, पुस ४ । सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न..

पुरा पढ्नुहोस् »

कक्षा ११ को नतिजा प्रति असन्तुष्टी जनाउँदै विद्यार्थीले थाले रिले अनसन २४ मंसिर २०७५, सोमबार १५:१४

पोखरा, मंसिर २४ । उत्तरपुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा विग्रिएको विद्यार्थीहरुले आरोप लगाएका छन् । नतिजा प्रकाशसनमा लापरबाही भएको भन्दै विद्यार्थीहरुले नतिजा सच्याउन र पुनः पुस्तिका..

पुरा पढ्नुहोस् »

कक्षा ११ को नतिजा लापरबाही–उत्तरपुस्तिका माग्दै २७ सय विद्यार्थी आन्दोलित

पोखरा, मंसिर २४ । कक्षा ११ को विज्ञान संकायका विद्यार्थीहरु आन्दोलित छन् । बिद्यार्थीको भविष्यमाथी नै खेलवाड गर्ने गरि नतिजामा खेलवाड गरिएको भन्दै उनीहरु सडकमा ओर्लिएका हुन् । विद्यार्थीहरुले, जुलुस र नाराबाजी सहित राष्ट्रिय परीक्षा बोर्डको..

पुरा पढ्नुहोस् »