शिक्षा


पोखराकी शुरतीले ल्याईन् कक्षा १२ मा नेपालमै उत्कृष्ट जिपिए १८ श्रावण २०७६, शनिबार ०२:५०

पोखरा, साउन १८ । पोखराकी एक विद्यार्थीले कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल भएकी छन् । पोखराको प्रतिभा सेकेन्डरी स्कुलबाट कक्षा १२ को परीक्षामा सहभागी भएकी शुरती पाण्डेले उत्कृष्ट जिपिए ल्याउदै नेपालमा उत्कृष्ट जिपिए ल्याएको..

पुरा पढ्नुहोस् »

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी थाहा पाउने ? १३ श्रावण २०७६, सोमबार १२:३०

काठमाण्डौं, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड कार्यालय भक्तपुरमा बसेको वैठकले नतिजा सार्वजनिक गरेको हो । १२ को परीक्षा गत वैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा मुलुकभरबाट..

पुरा पढ्नुहोस् »

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने ७ श्रावण २०७६, मंगलवार ०३:२६

काठमाण्डौं, साउन ७ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्त विपरित दुई भन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । गत..

पुरा पढ्नुहोस् »

पोखरामा नेविसंघ र प्रहरीबीच झडप, एक प्रहरी घाईते ३० असार २०७६, सोमबार १४:०६

पोखरा, असार ३० । पोखरा इन्जिनियरिङ कलेजमा विवाद भएपछि प्रहरीले नेविसंघका केही विद्यार्थी पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै नेविसंघले पिएन क्याम्पस अगाडी मसाल जुलुस निकालेको छ । जुलुस निकाल्दै गर्दै प्रहरीले..

पुरा पढ्नुहोस् »

घूस लिएर परीक्षामा फेल भएकालाई पास २४ असार २०७६, मंगलवार ०२:३८

काठमाण्डौं, असार २४ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षा..

पुरा पढ्नुहोस् »

एसईईमा परीक्षार्थीले लेखेको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको शंका २२ असार २०७६, आईतवार ०३:१९

काठमाण्डौं, असार २२ । गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ । जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि..

पुरा पढ्नुहोस् »

कास्कीमा ४ जनाले ल्याए ४ जीपीए १४ असार २०७६, शनिबार ०३:२४

पोखरा, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा कास्कीका ४ जना विद्यार्थीले सर्वो च्च ४.० जिपिए ल्याउन सफल भएका छन् । गण्डकी बोर्डिङ स्कूलकी मोनिका गौतमले ४.० जिपिए ल्याउन सफल भएकी हुन् । पोखरा १९, अकलाकी मोनिकाले विद्यालयका १ सय २१..

पुरा पढ्नुहोस् »

‘हजुरआमा’ उमेरकी पोखरेली कुलमाया एसईईमा बी प्लस ल्याएर पास १३ असार २०७६, शुक्रबार १२:१२

पोखरा, असार १३ । २०७५ को एसईई परीक्षामा उत्तीर्ण भएकी कलाकार करिस्मा मानन्धर र राजनीतिज्ञ शान्ता चौधरीको धेरै चर्चा भइरहेको छ । राष्ट्रिय सञ्चार माध्यमहरुमा उनीहरुका समाचार छाइरहेका छन् । करिस्मा र शान्ता जस्तै यस पटकको एसईईमा उत्तीर्ण..

पुरा पढ्नुहोस् »

बेनीका प्रशान्त सुवेदीले एसईईमा नेपाल टप गरेको दावी १२ असार २०७६, बिहीबार १६:३३

पोखरा, असार १२ । माध्यमिक शिक्षा परीक्षा (एसईईमा) बेनीका प्रशान्त सुवेदीले सबैभन्दा उत्कृष्ट जिपीए ल्याएका छन् । उनले चार जीपीए ल्याएर उत्कृष्ठ नतिजा निकालेका हुन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार काठमाण्डौका..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा यस्तो छ एसईई रिजल्ट (सबै हेर्नुस्) १२ असार २०७६, बिहीबार १६:१२

पोखरा, असार १२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । एक हजार ९ सय ६९..

पुरा पढ्नुहोस् »