विश्व


फेसबुकमा समस्या आउँदा चार घण्टा तनाव १९ श्रावण २०७६, आईतवार १८:१७

एजेन्सी, साउन १९ । प्रमुख सामाजिक सञ्जाल फेसबुकमा आईतबार साँझ पुनः समस्या आयो । सामाजिक सञ्जाल फेसबुकमा पोष्टहरु अपलोड भएनन् भने म्यासेन्जरमा तस्बीर पठाउनसमेत समस्या भयो । आफ्नो पेज पनि खुलेन । लिन्क शेयर गर्न पनि समस्या भयो । झण्डै ४ घण्टा..

पुरा पढ्नुहोस् »

सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर हङकङमा सुरु भएको प्रदर्शन चर्कंदै १९ श्रावण २०७६, आईतवार ०६:४२

  एजेन्सी, साउन १९ । विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर हङकङमा सुरु भएको प्रदर्शन चर्कंदै गएको छ । ९ हप्तादेखि प्रदर्शन गर्दै आएकाहरुमाथि प्रहरीले पनि दमन बढाएको छ । विरोध प्रदर्शन सुरु गर्नुअघि प्रदर्शनकारीले मोङ कप..

पुरा पढ्नुहोस् »

अमेरिकाको एल पासो शहरमा अन्धाधुन्ध गोली प्रहार, २० जनाको मृत्यु, २६ घाइते १९ श्रावण २०७६, आईतवार ०१:२४

ऐजेन्सी, साउन १९ । अमेरिकाको टेक्ससमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । एल पासो शहरको सिएलोभिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गरिएको आक्रमणमा अन्य २६ जना घाइते भएका छन् । अन्धाधुन्ध गोली..

पुरा पढ्नुहोस् »

कंगोमा इबोलाको महामारी, इबोलाका कारण १ हजार ८ सयभन्दा बढीको मृत्यु, नियन्त्रण गर्न अझै ३ बर्ष लाग्ने १८ श्रावण २०७६, शनिबार १०:११

  एजेन्सी, साउन १८ ।   प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा ३ वर्ष लाग्ने भएको छ । इबोलाविरुद्धको अभियानमा समन्वय गरीरहेको सरकारी टोलीले हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान भएकाले..

पुरा पढ्नुहोस् »

यमनमा सैनिक परेडमाथि आक्रमण, कम्तीमा ३२ जनाको मृत्यु, कयौं मानिस घाइते १७ श्रावण २०७६, शुक्रबार ०८:५७

  एजेन्सी, साउन १७ ।   यमनमा एक सैनिक परेडमाथि भएको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हुथी विद्रोहीले सैनिक परेडमाथि ‘मिसाइल’ र ‘ड्रोन’ आक्रमण गरेका हुन् । विद्रोहीको आक्रमणमा १ जना वरिष्ठ सैनिक कमान्डरकोसमेत मृत्यु भएको बताइएको..

पुरा पढ्नुहोस् »

उत्तरबाट भागेर दक्षिण कोरिया पुगेका सैनिक नियन्त्रणमा १६ श्रावण २०७६, बिहीबार १२:०१

एजेन्सी, साउन १६ ।   दक्षिण कोरियाले कडा सुरक्षा व्यवस्था रहेको सीमा क्षेत्र पार गर्दै आएका एकजना उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको छ । दक्षिण कोरियाका संयुक्त ‘चिफ अफ स्टाफ’ले विशेष खालको ‘थर्मल इमेजिङ’ उपकरणको मद्दतमा..

पुरा पढ्नुहोस् »

अमेरिकाद्धारा इरानका विदेशमन्त्रीमाथी आर्थिक प्रतिबन्द १६ श्रावण २०७६, बिहीबार ०८:२३

  एजेन्सी, साउन १६  ।   अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफमाथि आर्थिक प्रतिबन्ध लगाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ द ट्रेजरीले जाफरीमाथि प्रतिबन्ध लगाएको हो ।   अमेरिकी राज्यकोष मन्त्री स्टिभन मनुचिनलले जाफरीले..

पुरा पढ्नुहोस् »

मुसलमान समुदायको ‘तीन तलाक’ अभ्यास भारतमा अपराध ठहर १५ श्रावण २०७६, बुधबार ११:१६

  एजेन्सी, साउन १५ ।   भारतीय संसद्ले तीन पटक ‘तलाक’ बोलेर तत्काल सम्बच्छविच्छेद गर्ने मुसलमान समुदायको अभ्यासलाई अपराध ठहर गरेको छ । लोकसभाबाट गत साता नै पारित भइसकेको विधेयक राज्यसभा पनि पारित भएको छ ।   योसँगै अब यदि कुनै मुसलमान..

पुरा पढ्नुहोस् »

ब्राजिलको कारागारमा हिंसा भड्किंदा ५२ कैदीको मृत्यु, १६ जनाको शीर छेदन १४ श्रावण २०७६, मंगलवार ०१:४४

एजेन्सी, साउन १४ ।   ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ ।   कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको शीर छेदन गरिएको अधिकारीहरुले जनाएका छन्..

पुरा पढ्नुहोस् »

हङकङमा जारी प्रदर्शन ‘भयावह घटना’ः चीन १४ श्रावण २०७६, मंगलवार ०१:१८

एजेन्सी, साउन १४ ।   हङकङमा हालै भएका सरकारविरोधी प्रदर्शनलाई ‘भयावह घटना’ भन्दै चीनले त्यसबाट कानुनी शासनमा गम्भीर असर परेको जनाएको छ । चीनस्थित हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ गुवाङले जारी गरेको विज्ञप्तिमा हङकङका..

पुरा पढ्नुहोस् »