विश्व


सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुग्यो १८ आश्विन २०७६, शनिबार ०१:२३

  एजेन्सी, असोज १८ । चार दिनदेखि जारी सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । विगत चौबिस घण्टामा प्रदर्शनकारी र प्रहरीबीचको झडप बढेकाले उक्त आंकडा दोब्बर हुन सक्ने अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले..

पुरा पढ्नुहोस् »

इराकमा सरकारविरोधी प्रदर्शन, अनिश्चितकालीन कर्फ्यु जारी १६ आश्विन २०७६, बिहीबार ११:०७

  एजेन्सी, असोज १६ । इराकको राजधानी बग्दादमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा सात जनाको मृत्यु..

पुरा पढ्नुहोस् »

ट्रक र बस जुध्दा ३६ जनाको मृत्यु १२ आश्विन २०७६, आईतवार ०४:२१

एजेन्सी, असोज १२। चीनमा भएको एक सडक दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । पूर्वी चिनको जिआङ्गसु प्रान्तमा एउटा ट्रक र बस एक आपसमा जुधेका थिए । बसमा करिब ६९ जना यात्रु सवार थिए । तीमध्ये ३६ जनाको मृत्यु भएको छ भने ९ जना गम्भिर घाइते भएका छन् । २६ जना..

पुरा पढ्नुहोस् »

साउदीमा तेल उत्पादन कटौैती :अमेरिकामा भण्डारण गरिएको तेल प्रयोग गर्नुपर्ने माग १ आश्विन २०७६, बुधबार ०१:२८

  एजेन्सी, असोज १ । साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएको हमलापछि अमेरिकी अधिकारीहरुले आफ्नो देशमा भण्डारण गरिएको तेल प्रयोग गर्नुपर्ने माग गरेका छन् । साउदीले नियमित तेल उत्पादनमा कटौती गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा..

पुरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा  ३० भाद्र २०७६, सोमबार ०१:३६

    एजेन्सी, भदौ ३० । शनिबार साउदी अरेबियामा दुईवटा तेल प्रसोधन केन्द्रमा आक्रमण भएपछि कच्चा तेलको मूल्य पछिल्लो चार महिना यताकै उच्च रुपमा वृद्धि भएको छ । आपूर्ति कटौती भएसँगै ब्रेन्ट क्रुडमा इन्धनको मूल्य १९ प्रतिशतले बढेर..

पुरा पढ्नुहोस् »

साउदीमा तेल र ग्यास उत्पादनमा कटौती, आक्रमणको जिम्मा हुथी विद्रोहीले लियो २९ भाद्र २०७६, आईतवार ०१:१८

  एजेन्सी, भदौ २९ । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । सरकारी स्वामित्वमा रहेका अरामकोकास्थित दुईवटा तेल कम्पनीमा ड्रोन आक्रमण भएपछि साउदीले तेल र ग्यास उत्पादनमा कटौती गरेको हो । साउदीका उर्जामन्त्री प्रिन्स..

पुरा पढ्नुहोस् »

बेलायतका प्रधानमन्त्री जोनसनलाई झुट बोलेको आरोप २७ भाद्र २०७६, शुक्रबार ०१:३३

  एजेन्सी, भदौ २७ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी इलिजावेथकै सल्लाहमा संसद निलम्बन गरेको स्पष्ट पारेका छन् । स्कटल्याण्डको एक अदालतले संसद निलम्बन गर्नु गैरकानूनी भएको फैसला सुनाएलगत्तै प्रधानमन्त्री जोनसनको यस्तो..

पुरा पढ्नुहोस् »

अफगानिस्तानसँगको वार्ता प्रयास अन्त्य भइसक्यो : अमेरिकी राष्ट्रपति २४ भाद्र २०७६, मंगलवार ०१:४४

  एजेन्सी, भदौ २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा १८ वर्षदेखि जारी यद्ध अन्त्यका लागि आफूले शान्ति वार्ताका लागि चालेको कदम अन्त्य भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले जारी गृहयुद्ध अन्त्यका लागि तालिवानी..

पुरा पढ्नुहोस् »

भारतीय चन्द्रयान–२ को चन्द्रमामा अवतरण प्रयास असफल २१ भाद्र २०७६, शनिबार ०१:२३

  एजेन्सी, भदौ २१ । भारतले जुलाइ २२ मा प्रक्षेपण गरेको चन्द्रयान २ चन्द्रमामा अवतरण गर्ने प्रयास असफल भएको छ । आज बिहान १ देखि साढे २ बजेको अन्तरालमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पूर्वतयारी भएपनि अन्तिम समयमा यान सम्पर्क विहिन..

पुरा पढ्नुहोस् »

हङकङकी प्रमुख कार्यकारी लामद्वारा विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता १८ भाद्र २०७६, बुधबार १३:५४

  एजेन्सी, भदौ १८ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता लिने बताएकी छन् । उक्त विधेयक महिनौंदेखिको विरोध प्रदर्शनको मुख्य कारक बनेको थियो । बुधबार टेलिभिजन सम्बोधनमार्फत् उनले विरोध..

पुरा पढ्नुहोस् »