विश्व


इजरायलका प्रधानमन्त्री बेन्जामिनले अन्य दलसँग गठबन्धन गर्न नसक्दा नयाँ सरकार गठन गर्न नसकेको स्वीकारे ५ कार्तिक २०७६, मंगलवार ०८:०३

  एजेन्सी, कार्तिक ५ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अन्य दलसँग गठबन्धन गर्न नसक्दा नयाँ सरकार गठन गर्न नसकेको बताएका छन् । गत महिना भएको संसदीय निर्वाचनमा कुनै पनि प्रतिस्पर्धी दलले सुविधाजनक बहुमत नल्याएकाले गठबन्धन..

पुरा पढ्नुहोस् »

भारत र पाकिस्तानबीच तनाव, पाकिस्तानी सेनाले चार भारतीयको हत्या गरेको भारतीय पक्षको दाबी ४ कार्तिक २०७६, सोमबार ०८:३१

  एजेन्सी, कार्तिक ४ । पाकिस्तान सेनाले आफ्नो भूमीमा आक्रमण गरेको आरोप भारतले लगाएको छ । आफ्नो देशका दुइवटा गाउँमा पाकिस्तानी सेनाले गोली प्रहार गरी चार जनाकोे हत्या गरेको भारतीय पक्षको दाबी छ । भारतको गुण्डीशत र तङ्गधारमा रहेका..

पुरा पढ्नुहोस् »

कर वृद्धिको बिरोधमा लेबनानमा हिंसा बढ्दै २ कार्तिक २०७६, शनिबार ०६:४२

  एजेन्सी, कार्तिक २ । लेबनानका प्रधानमन्त्री साद हरिरीले मुलुकमा देखिएको संकट समाधानका लागि गठबन्धन साझेदारहरुलाई ७२ घण्टाको म्याद दिएका छन् । सरकारले हालै घोषणा गरेको नयाँ कर नीतिको विरोधमा प्रदर्शनहरु बढ्दै गएपछि प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

राष्ट्रपति ट्रम्पले उर्जा सचिव रिक पेरीलाई पदबाट हटाउने १ कार्तिक २०७६, शुक्रबार ०५:५९

  एजेन्सी, कार्तिक १ । युक्रेनका राष्ट्रपतिसँग आफूले गरेका विभिन्न संवाद सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उर्जा सचिव रिक पेरीलाई पदबाट हटाउने भएका छन् । सचिव पेरीले आगामी डिसेम्बरबाट पद छोड्ने बताइएको छ । राष्ट्रपति..

पुरा पढ्नुहोस् »

उत्तर पूर्वी सिरियाबाट अमेरिकी सुरक्षाबललाई फिर्ता बोलाउने निर्णयको राष्ट्रपति ट्रम्पद्वारा बचाउ ३० आश्विन २०७६, बिहीबार ०९:४७

  एजेन्सी, असोज ३० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर पूर्वी सिरियाबाट अमेरिकी सुरक्षाबललाई फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ गरेका छन् । ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले टर्कीले आक्रमण गरेको..

पुरा पढ्नुहोस् »

नेपालमा शीले कसलाई दिए हड्डी भाँचिदिने धम्की ? २९ आश्विन २०७६, बुधबार ०३:०३

काठमाण्डौं, असोज २९ । चीनका राष्ट्रपति शी चिनफिङले चीनलाई विभाजन गर्ने कुनै पनि प्रयासलाई ध्वस्त पारिने चेतावनी आइतवार दिएका छन् । हङकङमा महिनौंदेखि चलिरहेको विरोध प्रदर्शन र चीनको शिनजियाङमा उइगुर मुसलमानमाथिको व्यवहारलाई अमेरिकाले..

पुरा पढ्नुहोस् »

यस्ता छन् चीनले नेपाललाई गर्ने सहयोगहरु (सूची सहित हेर्नुस्) २६ आश्विन २०७६, आईतवार ०२:०२

काठमाण्डौं, असोज २६ । चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा..

पुरा पढ्नुहोस् »

जापानमा शक्तिशाली आँधी, २ जनाको मृत्यु, ६० जना घाइते २६ आश्विन २०७६, आईतवार ०१:२४

  एजेन्सी, असोज २६ । जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । राजधानी टोकियो लगायत जापानका विभिन्न शहर आँधीका कारण तहसनहस भएको छ । प्रतिघण्टा २२५ किलोमिटरको रफ्तारले आएको आँधी ६०..

पुरा पढ्नुहोस् »

वाचा पूरा नगरेको भन्दै मेयरलाई गाडीमा बाँधेर सडकमा घिसारियो २५ आश्विन २०७६, शनिबार ०३:४६

एजेन्सी, असोज २५ । मेक्सिकोमा एक मेयरलाई स्थानीयले गाडीमा बाँधेर सडकमा घिसारेका छन् । मेक्सिकोको दक्षिणी राज्य चिएपसमा भएको घटना मेयरले एक स्थानीय सडक मर्मत गर्ने वाचा पुरा नगरेकाले जनता आजित भएपछि घटेको बताइएको छ । घटनामा मेयर जर्ज लुइस..

पुरा पढ्नुहोस् »

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणः पहिलो घेरामा नेपाली सेना, २५ हजार प्रहरी परिचालन २५ आश्विन २०७६, शनिबार ०३:०८

काठमाण्डौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी..

पुरा पढ्नुहोस् »