विश्व


१४ वर्षीय बालकको शव यात्रामा २१०० स्पोर्टस कार, २ घण्टा शहर बन्द ५ मंसिर २०७६, बिहीबार ०३:२६

एजेन्सी, मंसिर ५ । अमेरिकामा एक १४ वर्षीय बालकको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस कार र ७० मोटरसाइकल सामेल भएका छन् । मिसौरी निवासी एलेक इनग्रामकी नाम गरेका ती बालकको क्यान्सरका कारण मृत्यु भएको थियो । समाचार एजेन्सीहरुका अनुसार ती..

पुरा पढ्नुहोस् »

रुपाकोटबाट हिमाल हेरेर बंगलादेशी राष्ट्रपति हमिद दंग, फोटोमा हेर्नुस हमिदको पोखरा भ्रमण २९ कार्तिक २०७६, शुक्रबार ०३:३१

पोखरा, कार्तिक २९ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा आउने कार्यक्रम पहिले नै तय भैसकेको थियो । त्यहाँ उनको सेडुल थियो, कुनै डाँडाबाट हिमाली श्रृंखलाको अवलोकन गर्ने । नजिकबाट प्रकृतिलाई नियाल्ने र शान्तसँग..

पुरा पढ्नुहोस् »

बंगलादेशका राष्ट्रपति हमिद पोखरा आउँदैः फेवातालमा ‘बोटिङ’, रुपाकोटमा ‘साइटसिईङ’ २८ कार्तिक २०७६, बिहीबार ०१:४६

प्रकाश ढकाल पोखरा, कार्तिक २७ । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद विहिबार (आज) पोखरा आउने कार्यक्रम छ । हमिदको साथमा ५५ जनाको टोली करिब ४ घण्टाका लागि पोखरा आउने छ । उनको स्वागतका लागि प्रदेश सरकार तम्तयार छ ।..

पुरा पढ्नुहोस् »

जब नदीमै रगत बग्न थाल्यो… २७ कार्तिक २०७६, बुधबार ०२:२९

एजेन्सी, कार्तिक २७ । उत्तर र दक्षिण कोरियाको सीमास्थित एक नदीमा एकाएक रगत बग्न थालेपछि स्थानीय त्रसित र चकित बने । पछि बुझ्दै जाँदा थाहा भयो, त्यो त सुँगुरको रगत पो रहेछ । भएको के रहेछ भने, दक्षिण कोरियामा अफ्रिकन स्वाइन फिभर फैलिने खतरा भएपछि..

पुरा पढ्नुहोस् »

हङकङमा कानुनी शासन पूर्ण रुपमा ध्वस्त हुने संघारमा पुगेको प्रहरीको चेतावनी २७ कार्तिक २०७६, बुधबार ०१:२४

  एजेन्सी, कार्तिक २७ । हङकङका सुरक्षाकर्मीले मुलुकको कानुनी शासन पूर्ण रुपमा ध्वस्त हुने संघारमा पुगेको चेतावनी दिएका छन् । पाँच महिनादेखि जारी सरकार विरोधी प्रदर्शनका कारण कानुनी शासन सरकारको नियन्त्रणभन्दा बाहिर जाने अवस्थामा पुगेको..

पुरा पढ्नुहोस् »

इरानले सुरु गर्यो युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रम, सुरक्षामा खतरा उत्पन्न हुने शक्तिशाली देशहरुको टिप्पणी २० कार्तिक २०७६, बुधबार ०१:५३

एजेन्सी, कार्तिक २० । इरानले नयाँ युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रम पुनः सुरु गरेको जनाएको छ । गत वर्ष संयुक्त राज्य अमेरिका आणविक सम्झौताबाट पछि हटेपछि इरानले आफ्नो फोर्ड सुविधा केन्द्रमा उक्त कार्यक्रम पुनः अघि सारेको जनाएको छ..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियाको उलुरु चट्टानको आरोहणमा प्रतिबन्ध ८ कार्तिक २०७६, शुक्रबार ०९:१०

  एजेन्सी, कार्तिक ८ । मध्य अष्ट्रेलियाको उत्तरी भूभागमा अवस्थित ठुलो बलौटे चट्टान उलुरुको आरोहणमा प्रतिबन्ध लगाइने भएको छ । युनेस्कोको विश्व सम्पदा क्षेत्रको सूचीमा परको यो विशाल चट्टान काटा टिजुटा नेसनल पार्कमा अवस्थित छ । यसलाई..

पुरा पढ्नुहोस् »

एक छात्रालाई जिउँदै जलाएको अभियोगमा बंगलादेशमा १६ जनालाई मृत्युदन्डको सजाय ७ कार्तिक २०७६, बिहीबार ०९:४५

  एजेन्सी, कात्तिक ७ । बंगलादेशको एक अदालतले एक छात्रालाई जिउँदै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदन्डको सजाय सुनाएको छ । १९ वर्षीया नुसरत जहाँ रफी नामकी ती छात्राले शिक्षकले आफूलाई यौन र्दुव्यवहार गरेको आरोप लगाएकी थिइन्..

पुरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने विषयमा सांसदहरुले लगाए नाराबाजी ७ कार्तिक २०७६, बिहीबार ०८:४७

  एजेन्सी, कार्तिक ७ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा रिपब्लिकन सांसदहरुले अवरोध गरेका छन् । संसदीय समितिले युक्रेन सम्बन्धी अमेरिकी रणनीतिका एक जना जानकार लौरा कूपरसँग..

पुरा पढ्नुहोस् »

बेलायती प्रधानमन्त्री जोनसनको प्रस्ताव सांसदहरुबाट अस्वीकार ६ कार्तिक २०७६, बुधबार ०९:००

  एजेन्सी, कार्तिक ६ । प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्बन्धी विधेयक तीन दिनभित्र समीक्षा गर्न राखेको प्रस्तावलाई बेलायती सांसदहरुले अस्वीकार गरेका छन् । हाउस अफ् कमन्समा सांसदहरुले बे्रक्जिट विधेयकलाई समर्थन गरेपछि त्यसको..

पुरा पढ्नुहोस् »