विश्व


नेपालमा पहिलो पटक रोबोटले चलायो कार्यक्रम २९ बैशाख २०७६, आईतवार ०१:५९

काठमाण्डौं, बैशाख २९ । सम्भवत नेपालमा सरकारी संस्थामा (मावन यन्त्र) रोबोर्टले कार्यक्रम संचालन गरेको पहिलो पटक थियो । हाकु पटासीमा सजिएको रोबोर्ट फुलमायाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई विज्ञान राष्ट्रिय विज्ञान..

पुरा पढ्नुहोस् »

विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु २३ बैशाख २०७६, सोमबार ०२:१९

एजेन्सी, बैशाख २३ । एक रुसी विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा सुखोई सुपरजेट–१०० विमानमा आगलागी भएको हो । रुसको सरकारी मिडियाका अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा सवार..

पुरा पढ्नुहोस् »

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल (भिडियोसहित) १५ बैशाख २०७६, आईतवार ०२:०७

काठमाण्डौं, बैशाख १५ । सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ..

पुरा पढ्नुहोस् »

विस्फोटमा १३७ को मृत्यु, ४ सयभन्दा बढी घाइते ८ बैशाख २०७६, आईतवार १०:००

एजेन्स, बैशाख ८ । श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ । ४ सय भन्दा बढी घाइते भएका छन् ।आइतबार इसाई धर्मावलम्बीले इस्टर पर्व मनाइरहेका बेला तीन वटा चर्च र कोलम्बोको फाइभ स्टार होललहरुमा..

पुरा पढ्नुहोस् »

अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह ७ बैशाख २०७६, शनिबार ०२:२१

काठमाण्डौं, बैशाख ७ । नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्रा्ष्ट्रिय अन्तरिक्षम कक्षमा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ । नासाले..

पुरा पढ्नुहोस् »

बस दुर्घटनामा २९ जनाको मृत्यु ६ बैशाख २०७६, शुक्रबार ०३:१२

एजेन्सी, बैशाख ६ । पोर्चुगालको मडिरा द्विपमा एक बस दुर्घटनामा जर्मनीका २९ पर्यटकको मृत्यु भएको छ । उक्त बस सडकबाट चिप्लिएर गुल्टिँदै एक घरमा ठोक्किन पुगेको सन्चार माध्यमले जनाएको छ । जर्मन सरकारका प्रवक्ताले उक्त दुर्घटनालाई लिएर मडिराबाट..

पुरा पढ्नुहोस् »

लुक्ला संसारकै डरलाग्दो एयरपोर्ट ५ बैशाख २०७६, बिहीबार ०२:२२

सोलुखुम्बु, बैशाख ५ । समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरु बताउने गर्छन् । यो..

पुरा पढ्नुहोस् »

विश्वकै सबैभन्दा ठूलो विमानको परीक्षण, फोटोमा हेर्नुस् जहाज २ बैशाख २०७६, सोमबार ०२:११

एजेन्सी, बैशाख २ । पखेटाको आकारलाई आधार मान्दा विश्वकै ठूलो विमानले पहिलो उडान भरेको छ । माइक्रोसफ्टका दिंवगत सहसंस्थापक पाउल अलेनले २०११ म स्थापना गरेको कम्पनी स्ट्राटोलन्चले निर्माण गरेको सो विमानले भू–उपग्रहका लागि फ्लाइङ लन्चप्याडको..

पुरा पढ्नुहोस् »

अचम्म ! अघिल्लो महिना एउटा बच्चा जन्माएकी महिलाले अर्को महिना जुम्ल्याहा जन्माइन् २५ चैत्र २०७५, सोमबार ०१:३०

एजेन्सी, चैत २५ । बंगलादेशको एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन् । २० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको उत्तराद्र्धमा पहिलो बच्चा..

पुरा पढ्नुहोस् »

विश्वकै सबैभन्दा बढी उमेरको मान्छे नेपालमा, बाटुलीको उमेर ११७ बर्ष १६ चैत्र २०७५, शनिबार ०३:१९

काठमाण्डौं, चैत १६ । राष्ट्रिय ज्येष्ठ नागरिक कोषले नुवाकोटको ककनी गाउँपालिका वडा ८ का ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन गरी लामिछाने विश्वकै..

पुरा पढ्नुहोस् »