विश्व


अमेरिकी राष्ट्रपति ट्रम्प ट्वीटका कारण पुनः विवादमा १२ श्रावण २०७६, आईतवार ११:३३

  एजेन्सी, साउन १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा तानिएका छन् । ट्रम्प आफैंले गरेको एउटा ट्वीटका कारण उनी विवादमा तानिएका हुन् । उनले अफ्रिकी मूलका डेमोक्रेटिक नेतामाथि रंगभेदी टिप्पणी गरेका छन् । दुई हप्ताअघि पनि..

पुरा पढ्नुहोस् »

सिरियामा हवाई आक्रमण, २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु ११ श्रावण २०७६, शनिबार ११:१९

काठमाडौं, साउन ११ । सिरिया सरकारले पछिल्ला १० दिनमा गरेको आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको छ । सरकारी सेनाले अस्पताल, विद्यालय, बजार र बेकरीमा गरेको आक्रमणमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । संयुक्त राष्ट्र संघकी..

पुरा पढ्नुहोस् »

अमेरिकाले फेसबुकलाई लगायो अहिलेसम्मकै धेरै जरिवाना ९ श्रावण २०७६, बिहीबार ०३:१७

एजेन्सी, साउन ९ । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो । बीबीसीले अमेरिकाको..

पुरा पढ्नुहोस् »

हिन्द महासागरले निल्यो पाकिस्तानको एक टापु २५ असार २०७६, बुधबार ०३:४०

एजेन्सी, असार २५ । पाकिस्तानको मुख्यभूमिबाट केही पर रहेको एउटा सानो टापु हिन्द महासागरले निलेको छ । उक्त टापु सामुद्रिक लहरमा हराएको छ । ६ वर्षअघि पाकिस्तानको बलुचिस्तानमा ७.७ म्याग्निच्युडको भूकम्प आएपछि यो टापु बनेको थियो । जलजला कोह नामक..

पुरा पढ्नुहोस् »

अबैध रुपमा बस्दै आएका रुसी नागरिक पोखराबाट पक्राउ १७ असार २०७६, मंगलवार १४:५३

पोखरा, असार १७ । अवैधरुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजात बिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु २६ जेष्ठ २०७६, आईतवार १७:००

एजेन्सी, जेठ २६ । फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार..

पुरा पढ्नुहोस् »

मेडिकलकी छात्रालाई डाक्टरको चरम यातनाः अस्पतालमै गरिन् आत्महत्या १२ जेष्ठ २०७६, आईतवार ०७:२४

एजेन्सी, जेठ १२ । मुम्बईमा बिवाइएल नायर नामको एउटा अस्पताल छ । २२ मेमा यो अस्पतालमा एमडीकी दोस्रो वर्षकी छात्राले आत्महत्या गरेकी छिन् । मृतकको नाम पायल सलमान तडवी हो । २६ वर्षकी पायल महाराष्ट्रको जलगांजमा बस्थिन् । उनी अस्पतालमा ‘रेजिडेन्ट..

पुरा पढ्नुहोस् »

कारागारमा झडप हुँदा २९ जनाको मृत्यु ! १२ जेष्ठ २०७६, आईतवार ०१:२७

एजेन्सी, जेठ १२ । भेनेजुयलाको अक्कारिगुवा शहरमा रहेको कारागारमा झडप हुंदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । घटनामा परि कम्तिमा १९ जना प्रहरी घाईते भएका छन् । बन्दीहरुसंग हतियार रहेको र उनीहरुले ग्रिनेट विष्फोट गराएको प्रहरीले जनाएको..

पुरा पढ्नुहोस् »

ट्रम्पले दिए इरानलाई सिध्याइदिने धम्की ६ जेष्ठ २०७६, सोमबार ०२:०७

एजेन्सी, जेठ ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने धम्की दिएका छन् । उनले अमेरिकालाई नधम्काउन पनि चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त..

पुरा पढ्नुहोस् »

पत्रकार मिनालाई राजधानीमा गोली हानी हत्या ३१ बैशाख २०७६, मंगलवार ०१:१३

एजेन्सी, बैशाख ३१ । टेलिभिजन प्रस्तोताबाट राजनीतिमा उदाउँदै गरेकी मिना मंगललाई शनीबार दिउँसो काबुलमा गोली हानी हत्या गरिएको छ । उनको हत्याको निन्दा गर्दै अफ्गानी राजनीतिज्ञहरु र महिला अधिकार कार्यकर्ताहरुले न्यायका लागि माग गरेका छन्..

पुरा पढ्नुहोस् »