राजनीति


एमालेबाट को को बन्दैछन् मन्त्री ? (पढ्नुस् सम्भावित सूची) १४ फाल्गुन २०७४, सोमबार ०४:०१

पोखरा, फागुन १४ । सोमबार ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । यतिबेला नेताहरु मन्त्रीका लागि लविङमा ब्यस्त छन् । सोमबार विस्तार हुने मन्त्रीमण्डलमा एमालेबाट ४ जना मन्त्री बनाउने तयारी बुझिएको छ ।..

पुरा पढ्नुहोस् »

ओलि प्रचण्डको बैठक, आजै मन्त्रिपरिषद् विस्तार हुने १४ फाल्गुन २०७४, सोमबार ०३:३७

काठमाण्डौं, फागुन १४ । केपी ओली सरकारको मन्त्रीमण्डल बिस्तार आज दिउँसो ३ बजे हुँदैछ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहान हुने बैठकपछि मन्त्रीहरूको नाम टुंगो..

पुरा पढ्नुहोस् »

नयाँ शक्तिले पार्टीको नाम फेर्ने १२ फाल्गुन २०७४, शनिबार १३:४७

काठमाण्डौं, फागुन १२ । नयाँ शक्ति पार्टी नेपालको नाम परिवर्तन हुने भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले छलफलबाट उपयुक्त नाम तय गर्ने निर्णय गरेको हो । यस्तै आउँदो १ बर्षभित्रै पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय..

पुरा पढ्नुहोस् »

देव गुरुङको आरोप–काँग्रेसले देश कंगाल बनाएर सत्ता छोड्यो ११ फाल्गुन २०७४, शुक्रबार ११:००

भक्तपुर, फागुन ११ । माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले देशलाई आर्थिक रुपमा कङ्गाल बनाएर कांग्रेसले सत्ता छोडेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले..

पुरा पढ्नुहोस् »

सरकारमा माओवादीको नेतृत्व बादलले गर्ने ११ फाल्गुन २०७४, शुक्रबार १०:५१

काठमाण्डौं, फागुन ११ । माओवादी केन्द्रबाट रामबहादुर थापा बादलले नयाँ सरकारमा नेतृत्व गर्ने टुङ्गो लागेको छ । माओवादीको तीन शीर्ष नेताको बिहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा संगठन विभाग प्रमुख बादलले नेतृत्व..

पुरा पढ्नुहोस् »

माओवादीले गर्यो ३ ठूला नेतालाई कारबाही ११ फाल्गुन २०७४, शुक्रबार ०३:००

काठमाण्डौं, फागुन ११ । नेकपा माओवादी केन्द्रले केन्द्रीय सचिवालयका तीन नेतालाई कारबाही गरिएको छ । पार्टी सिद्धान्त र आचरणविपरीत काम गरेको भन्दै माओवादी केन्द्रले केन्द्रीय सचिवालयका सदस्य विश्वभक्त दुलाल ’आहुति’, लोकेन्द्र विष्ट मगर र गोपाल..

पुरा पढ्नुहोस् »

प्रदेश ४ लाई तमुवान–मगरात नाम राख्न संघीय फोरमको माग १० फाल्गुन २०७४, बिहीबार ०२:३५

पोखरा, फागुन १० । संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर ४ को नाम तमुवान–मगरात राख्न माग गरेको छ । प्रथम प्रादेशिक भेलामा संकल्प प्रश्ताव पारित गर्दै फोरमले नेपालमा ११ प्रदेश बनाउनुपर्ने माग अघि सारेको हो । ‘पहिचान र सामथ्र्यका आधारमा देशमा..

पुरा पढ्नुहोस् »

एमालेभित्र मन्त्रीको चर्चा, कास्कीका रवीन्द्र प्रवल दावेदार ९ फाल्गुन २०७४, बुधबार ११:१२

काठमाण्डौं, फागुन ९ । चुनावमा तालमेल गरेर एकीकरणको यात्रा थालेको वाम गठबन्धन अहिले मन्त्रीपरिषद् विस्तारमा केन्द्रित छ । शीर्ष नेताहरु आफ्ना पार्टीबाट सम्भावित मन्त्रीका नामबारे आन्तरिक छलफल गरिरहेका छन् । कतिपय शीर्ष नेताहरुलाई मन्त्रीको..

पुरा पढ्नुहोस् »

आतंकित पार्दै विप्लव माओवादी, १३ गते देशब्यापी प्रदर्शन (कार्यक्रम सूचीसहित) ८ फाल्गुन २०७४, मंगलवार १५:१७

पोखरा, फागुन ८ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले साताब्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबारको बन्दैमा सहयोग गर्ने सबैलाई धन्यबाद भन्दै उनले आगामी कार्यक्रम घोषणा गरेका हुन् । ‘राज्य आतकंको विरोधमा नेकपाले गरेको..

पुरा पढ्नुहोस् »

एमाले–माओवादीले आफ्नो पार्टीको नाम चोरेको भन्दै विप्लव रुष्ट ८ फाल्गुन २०७४, मंगलवार ०३:१७

काठमाण्डौं, फागुन ८ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीको नाम चोरेर एमाले–माओवादीले राजनीतिक संस्कार नदेखाएको आरोप लगाएको छ । एमाले र माओवादीले एकीकृत भएपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ राख्ने..

पुरा पढ्नुहोस् »