राजनीति


कांग्रेसको विभागमा कास्कीबाट ११ मनोनित २६ श्रावण २०७७, सोमबार ०३:३७

पोखरा, साउन २६ । नेपाली कांग्रेसले गठन गरेको विभिन्न विभागहरुमा कास्कीबाट ११ जना मनोनित भएका छन् । शिक्षा विभागमा चिनु रानाभाट र डा. कृष्णप्रसाद पौडेल चयन भए । यातायात व्यवसायी समन्वय विभागमा केदार पौडेल, मुश्लिम विभागमा अब्दुल मजिद, संघीय..

पुरा पढ्नुहोस् »

सामाजिक सुरक्षा भत्ता कटौति विरुद्ध पोखरामा काँग्रेसको विरोध १२ जेष्ठ २०७७, सोमबार १२:४८

पोखरा, जेठ १२ । नेपाली काँग्रेसका प्रतिनिधिहरुले सरकारले गरेको सामाजिक सुरक्षा भत्ता कटौतिको निर्णय विरुद्ध प्रदर्शन गरेका छन् । सामाजिक दुरी पालना गर्दै उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । नेपाली काँग्रेसका पोखरा महानगरपालिकाका..

पुरा पढ्नुहोस् »

ओली पक्षका सांसद धमाधम काठमाण्डौं भित्रिए, हस्ताक्षर संकलन सुरु १७ बैशाख २०७७, बुधबार ०९:३४

काठमाण्डौं, बैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टी भित्रैबाट प्रधानमन्त्री छाड्नुपर्ने दवावमा छन् । यसैका लागि बुधबार साँझ सचिवालय बैठक पनि बोलाईएको छ । ओलीले त्यसको पूर्व तयारी गरिरहेका छन् । प्रधानमन्त्री ओली पक्षधर..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै ७ चैत्र २०७६, शुक्रबार ०९:४०

  काठमाडौं, चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ६ बजे बालुवाटारबाट ‘राष्ट्रको नाममा’ सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक अनिश्चित समयका लागि स्थगित ७ चैत्र २०७६, शुक्रबार ०९:१८

  काठमाडौं, चैत्र ७ । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बिहीबार सभाको बैठक..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक भोलि पनि बस्ने ६ चैत्र २०७६, बिहीबार १२:१५

  काठमाडौं, चैत ६ । राष्ट्रिय सभाको बैठक भोलि पनि बस्ने भएको छ । सरकारले २५ जनाभन्दा बढी सामूहिक भेटघाटमा प्रतिबन्ध लगाएका कारण संसदको बैठकसमेत रोक्नुपर्ने माग उठिरहेका बेला राष्ट्रियसभाको बैठक भोलिका लागि पनि बोलाइएको छ । हालसम्म संसद..

पुरा पढ्नुहोस् »

अनुसन्धान अधिकृतले ‘फोन ट्यापिङ’ गर्न पाइने व्यवस्था ६ चैत्र २०७६, बिहीबार ०९:५९

  काठमाडौं, चैत ६ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट बिहीबार ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ । समितिको बिहीबार बसेको बैठकले विधेयक संशोधनसहित पारित गरेको समिति..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण राज्यव्यवस्था समिति बैठक स्थगित ६ चैत्र २०७६, बिहीबार ०९:१९

  काठमाडौं, चैत ६ । ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि छलफलका लागि आज बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगन भएको छ । कोरोना भाइरस..

पुरा पढ्नुहोस् »

अतिक्रमित सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै : मन्त्री अर्याल ४ चैत्र २०७६, मंगलवार ११:११

  काठमाडौं, चैत ४ । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरिएको बताएकी छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले ठूलो संख्यामा अतिक्रमित..

पुरा पढ्नुहोस् »

संविधानको प्रतिकूल हुनेगरी विधेयक ल्याइएको आरोप ४ चैत्र २०७६, मंगलवार ११:०७

  काठमाडौं, चैत ४ । सरकारले हालै ल्याएको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि मंगलबार संघीय संसदअन्तर्गत् विधायन व्यवस्थापन समितिमा दफावार छलफल भएको छ । समितिमा सदस्यहरुले विधेयकले नागरिकको..

पुरा पढ्नुहोस् »