
पोखरा १३ मा कांग्रेसको घरदैलो, प्यानल लिएर निस्किए बराल १३ बैशाख २०७९, मंगलवार ०६:५७
पोखरा, बैशाख १३ पोखरा वडा नम्बर १३ मा नेपाली कांग्रेसको घरदैलो सुरु भएको छ । वडाध्यक्षको उम्मेद्वार किरण बराल सहितले मंगलबारदेखि घरदैलो सुरु गरेका हुन् । लामो समय विद्यार्थी राजनीतिम सक्रिय बराल अहिले कांग्रेसबाट वडाध्यक्षको उम्मेद्वार..
पुरा पढ्नुहोस् »