राजनीति


कोरोनाको समस्या समाधानको बाटो अवलम्बन गर्न व्यवसायीहरुलाई आग्रह : रक्षामन्त्री ३ चैत्र २०७६, सोमबार ११:३२

काठमाडौं, चैत ३ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम र यसले पार्ने असरबारे उच्च स्तरीय समन्वय समितीले सोमबार देशका पर्यटन व्यवसायीहरुसंग छलफल गरेको छ । उपप्रधान तथा रक्षामन्त्रीको पहलमा गरिएको छलफलमा पर्यटन..

पुरा पढ्नुहोस् »

कांग्रेस बैठक स्थगित ३ चैत्र २०७६, सोमबार १०:४४

  विराटनगर, चैत ३ । कोभिड–१९ रोगको कारण फैलिएको त्रास र बजारमा एक्कासी देखिएको महङ्गीप्रति सरकारले चासो देखाउनु पर्ने नेपाली काङ्ग्रेस मोरङले माग गरेको छ । यो रोगसँगै फैलिएको त्रासले बजारमा अनधिकृत रुपमा सामानको मूल्य बढेको र यसबाट आम..

पुरा पढ्नुहोस् »

भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग ३ चैत्र २०७६, सोमबार १०:३८

  काठमाडौं, चैत ३ । राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन् । संघीय संसद, राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा सांसदले सुकुम्बासी आयोग बनाइएपनि समस्या ज्यूँका त्यूँ..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे दाहालले लिए जानकारी १ चैत्र २०७६, शनिबार ११:१६

  काठमाडौं, चैत १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी दाहालले पार्टी अध्यक्ष..

पुरा पढ्नुहोस् »

नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ‘ख’ को प्रदेश समिति गठन, सभापतिमा कोइराला ३० फाल्गुन २०७६, शुक्रबार १५:५१

  पोखरा, फागुन ३० । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ‘ख’ को प्रदेश समिति गठन टुंगिएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्णय अनुसार स्थानीय तह संगठन पुनसंरचनाको व्यवस्था र निर्देशिका २०७६ अनुसार संघीय संरचनामा व्यवस्था भएको..

पुरा पढ्नुहोस् »

पूर्वमन्त्रीको सानेपामा श्रद्धाञ्जलीसभा, पशुपतिमा अन्तेष्टि ३० फाल्गुन २०७६, शुक्रबार ०७:०३

  काठमाडौं, फागुन ३० । पूर्व स्थानीय विकास मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको शुक्रबार पशुपति आर्यघाटमा अन्तेष्टि गरिने भएको छ । उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार कांग्रेसको..

पुरा पढ्नुहोस् »

कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव संसदको कार्यसूचीबाट हट्यो २९ फाल्गुन २०७६, बिहीबार ०६:२२

  काठमाडौं, फागुन २९ । प्रतिनिधिसभाको बिहीबारको कार्यसूचीबाट कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय हटेको छ । कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण संसद बैठक रोक्न कांग्रेस सांसदको माग २९ फाल्गुन २०७६, बिहीबार ०६:१६

  काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसका सांसदहरुले तत्काल संसद बैठक रोक्न माग गरेका छन । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरु भरतकुमार शाह र भीमसेनदास प्रधानले कोरोनाबाट बच्न सतर्क हुनुपर्ने भन्दै संसद बैठक..

पुरा पढ्नुहोस् »

पार्टी फुटको हल्ला निराधार : भीम रावल १७ फाल्गुन २०७६, शनिबार १०:५०

  कैलाली, फागुन १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सचिवालय बैठकको निर्णयअनुसार नै वामदेव गौतमलाई राष्ट्रिससभामा..

पुरा पढ्नुहोस् »

पार्टीको निर्णय सबैले मान्नुपर्छ, पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन : खनाल १७ फाल्गुन २०७६, शनिबार १०:४३

  नुवाकोट, फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । विदुरमा शनिबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको..

पुरा पढ्नुहोस् »