राजनीति


राष्ट्रियसभामा वामदेव गौतम नै सिफारिश : अध्यक्ष दाहाल १६ फाल्गुन २०७६, शुक्रबार १०:५१

  चितवन, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले..

पुरा पढ्नुहोस् »

विजय मिश्रविरुद्ध बाँस्कोटाले दर्ता गरे गाली बेइज्जती मुद्दा १६ फाल्गुन २०७६, शुक्रबार १०:४५

  काठमाडौं, फागुन १६ । पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् । काठमाडौं जिल्ला अदालतमा उनले शुक्रबार मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् । मिश्रले सेक्युरिटी..

पुरा पढ्नुहोस् »

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित १५ फाल्गुन २०७६, बिहीबार ११:१९

  काठमाडौं, फागुन १५ । प्रतिनिधिसभाको बिहीबारको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई..

पुरा पढ्नुहोस् »

‘गोकुल बाँस्कोटालाई ‘बलिको बोका’ बनाइयो’ १५ फाल्गुन २०७६, बिहीबार १०:५४

  काठमाडौं, फागुन १५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको नेपथ्यमा शक्तिशाली व्यक्तिहरुसमेत रहेको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा कांग्रेस सांसद..

पुरा पढ्नुहोस् »

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा निर्णय १४ फाल्गुन २०७६, बुधबार ०९:५४

  काठमाडौं, फागुन १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । गौतमलाई..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी आउने भएपछि सार्वजनिक बिदा १४ फाल्गुन २०७६, बुधबार ०९:४७

  बैतडी, फागुन १४ । राष्ट्रपति विद्यादेवी भण्डारी आउने तय भएपछि बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारकाण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्नेमा विपक्षीहरुको एउटै स्वर १३ फाल्गुन २०७६, मंगलवार १०:५०

  काठमाडौं, फागुन १३ । संसदमा विपक्षी दलहरुले पछिल्लो समय सार्वजनिक भएका भ्रष्टाचारकाण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग राखेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष अनशन प्रकरण : कांग्रेसद्वारा १५ गते चितवन बन्दको घोषणा १२ फाल्गुन २०७६, सोमबार १०:४४

  काठमाडौं, फागुन १२ । नेपाली कांग्रेस चितवनले आगामी फागुन १५ गते चितवन बन्दको घोषणा गरेको छ । चितवनको माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले उठाएको मागप्रति ऐक्यवद्धता जनाउँदै उनको जीवन रक्षाका लागि दबाव दिने..

पुरा पढ्नुहोस् »

मिडिया काउन्सिल विधेयक सच्याउन सभामुखलाई पत्रकार महासंघको आग्रह १२ फाल्गुन २०७६, सोमबार १०:४०

  काठमाडौं, फागुन १२ । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने प्रावधान सच्याउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । सोमबार सापकोटालाई..

पुरा पढ्नुहोस् »

‘एमसीसी’मा अनावश्यक किचलो सिर्जना गरियो : कमल थापा १२ फाल्गुन २०७६, सोमबार ०९:३५

  सुर्खेत, फागुन १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताएका छन् । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेत..

पुरा पढ्नुहोस् »