राजनीति


सभामुख र एमसीसीमा भएन निर्णय, नेकपा सचिवालय बैठक निष्कर्षविहीन १३ पुष २०७६, आईतवार ०९:१०

  काठमाडौं, पुस १३ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठक निर्णय बिना नै टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे..

पुरा पढ्नुहोस् »

कांग्रेसको निर्णयप्रति कसैले पनि विमती राख्नुपर्ने कारण छैन् : डा.महत १२ पुष २०७६, शनिबार १०:०६

  काठमाडौं, पुष १२ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयप्रति कसैलेपनि विमती राख्नुपर्ने कारण नभएको दावी गरेका छन् । शनिबार(आज) काठमाडौंमा आयोजित सक्षात्कार कार्यक्रममा..

पुरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन आउँदो बर्ष फागुन ७ गते हुने १२ पुष २०७६, शनिबार ०१:०५

काठमाण्डौं, पुस १२ । नेपाली काँग्रेसको महाधिवेशन आउँदो बर्ष फागुन ७ गते हुने भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले १४ औं महाधिवेसन २०७७ फागुन ७ गते गर्ने निर्णय गरेको हो । बैठकमा रामचन्द्र पौडेल पक्षधर नेताहरुले बहिस्कार..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे कुनै महाभारत होइन : सरकारका प्रवक्ता बाँस्कोटा १० पुष २०७६, बिहीबार १२:२६

  काठमाडौं, पुस १० । सत्ता साझेदार समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने वा नपर्ने भन्ने बहस अर्थहीन रहेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन् । बिहीवार सिंहदरबारमा आयोजित..

पुरा पढ्नुहोस् »

कांग्रेससँग मुद्दाका आधारमा सहकार्य : बाबुराम भट्टराई ९ पुष २०७६, बुधबार १०:५५

  काठमाडौं, पुस ९ । सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी..

पुरा पढ्नुहोस् »

समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ओली सरकारको दुईतिहाइ गुम्यो ९ पुष २०७६, बुधबार १०:४७

  काठमाडौं, पुस ९ । समाजवादी पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो । यसअघि, मंगलबार पार्टीका तर्फबाट उपप्रधान एवं..

पुरा पढ्नुहोस् »

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा ८ पुष २०७६, मंगलवार १०:१०

  तनहुँ, पुस ८ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताए । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस..

पुरा पढ्नुहोस् »

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा ८ पुष २०७६, मंगलवार १०:०२

  काठमाडौं, पुस ८ । उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारैदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सरकारसित भएको दुईबुँदे सहमति कार्यान्वयन..

पुरा पढ्नुहोस् »

नेकपा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित ६ पुष २०७६, आईतवार १०:४४

  काठमाडौँ, पुष ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । पार्टी कार्यालय..

पुरा पढ्नुहोस् »

विप्लवका कार्यकर्ताले गरे गाउँपालिका अध्यक्षकै अपहरण ६ पुष २०७६, आईतवार ०४:०२

दैलेख, पुस ६ । जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका..

पुरा पढ्नुहोस् »