राजनीति


सांसद दीपक मनाङेकी श्रीमति हेटौंडाबाट पक्राउ ११ मंसिर २०७७, बिहीबार ०४:१३

पोखरा, मंसिर ११ । गण्डकी प्रदेशको प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङ्गे)की श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सांसद राजीव गुरुङ (दिपक मनाङ्गे)की ३४ वर्षीया..

पुरा पढ्नुहोस् »

पारस शाहको मुटुमा पुनः समस्या ११ मंसिर २०७७, बिहीबार ०४:०८

चितवन, मंसिर ११ । चितवनको नारायणगढस्थित सेन्ट्रलपाम होटलमा सहयोगीसहित रहेका पूर्व युवराज पारस शाहमा मुटुमा समस्या देखिएपछि चिकित्सकको टोलीले होटलमै पुगेर उपचार गरेको छ । चितवन मेडिकल कलेजका प्राध्यापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्याम राज..

पुरा पढ्नुहोस् »

७० वर्षअघि यसरी ‘बेबी किङ’ बनेका थिए ज्ञानेन्द्र २२ कार्तिक २०७७, शनिबार १२:४०

काठमाण्डौं, कार्तिक २२ । नेपालको इतिहासमा दुईजना शाहवंशीय व्यक्तिले दुई(दुई पटक राजा बन्ने ‘अवसर’ प्राप्त गरे । यस्तो अवसर प्राप्त गर्नेमध्ये पहिलो थिए, शाह बंशको शासनलाई मजबुत बनाउने नेपाल एकिकरणकर्ता पृथ्वीनारायण शाहका नाति रणबहादुर शाह ।..

पुरा पढ्नुहोस् »

अर्थमन्त्री खतिवडाले राजीनामा दिने १९ भाद्र २०७७, शुक्रबार ०८:५७

पोखरा, भदौ १९ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने बताएका छन् । शुक्रबारको मन्त्रीपरिषद् बैठकमा उनले राजीनामा दिने घोषणा गरेका हुन् । राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय सचिवालय..

पुरा पढ्नुहोस् »

बामदेवलाई सांसद बनाउने नेकपाको निर्णय १८ भाद्र २०७७, बिहीबार १२:५८

काठमाण्डौं, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने सचिवालय बैठकले निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय..

पुरा पढ्नुहोस् »

कास्कीमा निषेधाज्ञा नहटाउन कास्की कांग्रेसको माग ७ भाद्र २०७७, आईतवार ०५:३६

पोखरा, भदौ ७ । नेपाली कांग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरेको हो । सरकार गैरजिम्मेवार बनिरहेकाले कोरोना महामारीका कारण भयावह अवस्था सृजना हुने..

पुरा पढ्नुहोस् »

नेकपा सांसद अधिकारीको प्रश्नः सूर्य चिन्हको एमाले दर्ता भएछ, समाजवाद कहाँनेर छ ? ४ भाद्र २०७७, बिहीबार १२:५३

पोखरा, भदौ ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले सरकारसँग समाजवादको विन्दु खोजेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सरकारका पछिल्ला गतिविधिबारे असन्तुष्टी जनाए । ‘खाडिमा टिकट काटेका..

पुरा पढ्नुहोस् »

सरकारले किसानलाई मल दिएन, भोकमरी लाग्न सक्छः कांग्रेस सांसद दवाडी ४ भाद्र २०७७, बिहीबार १२:२५

पोखरा, भदौ ४ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसद तथा संसदीय दलका प्रबक्ता प्रकाशचन्द्र दवाडीले समयमा मल नदिएर सरकार किसानप्रति उदासिन भएको आरोप लगाएका छन् । विहिबार विज्ञप्ती जारी गरि उनले धान रोपाईं सकिएको लामो समय वितिसक्दा पनि किसानले..

पुरा पढ्नुहोस् »

नेकपा (एमाले) आयोगमा दर्ता ३ भाद्र २०७७, बुधबार १२:१६

पोखरा, भदौ ३ । नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता भएको छ । गत असारमा दल दर्ताका लागि निवेदन दिईएको थियो । यसैका कारण नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्र चर्काचर्की समेत भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल दर्ता अर्का अध्यक्ष केपी..

पुरा पढ्नुहोस् »

काउन्सिलको अध्यक्षबाट श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश, भण्डारीलाई राेकियाे ३ भाद्र २०७७, बुधबार १२:०६

काठमाण्डौं, भदौ ३ । प्रेस काउन्सिलको कार्यवहाक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । नयाँ कार्यवहाक अध्यक्षमा पोखराकी दुर्गा भण्डारीलाई नियुक्त गरेकै भोलिपल्ट अदालतले पूरानै कावा अध्यक्षलाई काम..

पुरा पढ्नुहोस् »